×

NMB BANK
NIC ASIA

नैकापमा भेटियो नक्कली स्याम्पु र मसला बनाउने कारखाना, २ जना समातिए

कात्तिक २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं-नक्कली स्याम्पु र बिएमसी मसला बनाउने सामान सहित ज्योति सोप एण्ड केमिकल्स इण्डस्ट्रीजका संचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चन्द्रागिरी नगरपालिका-१५ नैकाप बस्ने धादिङ धार्केका बासु प्रसाद विडारी र उनकी श्रीमती ज्योति विडारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
ज्योति सोप एण्ड केमिकल्स इण्डस्ट्रीजको नाममा भारतीय ब्राण्डको बिएमसी मिट मसला र हेड एन्ड सोल्डर स्याम्पु अत्याधुनिक मेशिनहरू राखी गैर कानूनी रुपमा उत्पादन गरी बजारमा विक्री वितरण गरिरहेको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं, जिल्ला प्रशासन कार्यालय काठमाडौं र स्थानिय प्रतिनिधिहरूको रोहवरमा उक्त इण्डस्ट्रीजमा तलासी गर्दा नक्कली स्याम्पु र बिएमसी मसला बनाउने सामान फेला पारी बरामद गरेको थियो । 
उक्त इण्डस्ट्रीजबाट ४४ कार्टुन बिएमसी मिट मसला, ११ बोरा मसलाको कच्चा पदार्थ धुलो करिब १ सय केजी, बिएमसी मसला प्याक गर्ने प्लास्टिक प्रिन्टेड रोल ११ वण्डल, प्लास्टिक रोल (मसला प्याक गर्ने) ५ वण्डल, तयारी मसला ठूला कार्टुन २ सय ५० थान, तयारी हेड एन्ड सोल्डर स्याम्पु ३ सय ७० बक्स, स्याम्पु कच्चा पदार्थ २ बाल्टिन, खाली ड्रम २० थान र ठूलो मेशिन ३ थान बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  ।
पक्राउ परेका दुवै जनालाई कालोबजारी, कपी राइट तथा राजश्व छली सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x