पुस २, २०७५
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
कात्तिक २९, २०७५
काठमाडौं — एप्पल र गूगलविरुद्ध लेख्नका लागि अमेरिकी पीआर फर्म डिफायनर्स पब्लिक अफेयर्ससँग फेसबूकले सम्पर्क गरेको आरोप लागेको छ ।
द न्युयोर्क टाइम्सको एक रिपोर्टमा बुधवार यो दाबी गरिएको हो । रिपोर्टअनुसार, अक्टोबर २०१७ मा फेसबूकले डिफायनर्ससँग काम अघि बढाएको थियो । डिफायनर्स रिपब्लिकन पार्टीसँग जोडिएको फर्म हो ।
डिफायनर्सले एप्पल र गूगगलविरुद्ध अनेकौं लेख लेखाएको थियो । अनि फेसबूकमाथि रुसका बारेमा गलत जानकारी दिएको विषयमा परेको असरलाई कम गर्ने कोशिश पनि उसले गरेको थियो ।
फेसबूकले डिफायनर्समार्फत फेसबूकविरुद्ध अभियान चर्किनमा अर्बपति जर्ज सोरोसको हात रहेको हल्ला फैलाएको थियो ।
द न्युयोर्क टाइम्सको रिपोर्टआनुसार, फेसबूकको विरोध गर्ने समूहसँग सोरोसको आर्थिक सम्बन्ध रहेको कुरा लेख्न डिफायनर्सले पत्रकारहरूलाई दबाब दिएको थियो ।
एप्पलका सीईओ टिम कूकले प्राइभेसीको विषयमा फेसबूकको निन्दा गरेपछि मार्क जुकरबर्गले आफ्ना व्यवस्थापकहरूलाई एन्ड्रोइड फोन प्रयोग गर्न आदेश दिएको पनि रिपोर्टमा उल्लेख छ ।
एजेन्सी
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...