×

NMB BANK
NIC ASIA

अदालतमा बलात्कार पीडितको अन्डरवेयरलाई लिएर विवाद, सांसदमा देखाइयो ‘थोंग’

कात्तिक २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

१७ वर्षीया किशारीमाथि बलात्कारका अभियुक्त छुटेसँगै आयरल्याण्डमा ‘यौनका लागि सहमति’को विषयमा कयौं स्थानमा विरोध प्रदर्शन भइरहेको छ । 

Muktinath Bank

मुद्दाको सुनुवाई चलिरहेको समयमा अभियुक्तका वकिलले अदालतमा भने‘तपाईले उनले लगाएको कपडा पनि हेर्नुपर्छ, उनले थोंग(अन्डरवेयर) लगाएकी थिइन् जसको अगाडिको भागमा फित्ता थियो ।’
अदालतले २८ वर्षीय अभियुक्तलाई दोषी नभएको ठहर ग¥यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अदालतको फैसमा विवाद भएसँगै ‘बलात्कार पीडितमाथि नै आरोप लगाइएको’ मुद्दा उठाउनका लागि आयरल्याण्डकी एक महिला सांसद सदनमा अन्डरवेयर लिएर उपस्थित भएकी थिइन् ।


Advertisment
Nabil box
Kumari

सांसद रुथ क्यापिंगरले संसदमा नीलो रंगको फित्तावाला अन्डरवेयर देखाउँदै भनिन्,‘यहाँ थोंग(अन्डरवेयर) देखाउन लाजमर्दौ हुनसक्छ । तर तपाईले सोच्नुपर्छ कि जब एक महिलाको अन्डरवेयरलाई अदालतमा देखाइयो त्यतिवेला उनलाई कस्तो महसुस भयो होला ?’

Vianet communication
Laxmi Bank

यो घटनाबारे सबैभन्दा पहिला ६ नोभेम्बरमा आइरिस एक्जामिनर पत्रिकाले रिपोर्ट प्रकाशन गरेको थियो । 

अभियुक्तले आफू र किशोरीबीच सहमतिमा सम्बन्ध बनेको वयान दिएका थिए । 

तर उनका वकिल एलिजावेथ ओ कोनेले गरेको वहसका विषयमा समाजिक सञ्जालमा निकै वहस भएको थियो । 

एक्जामिनरको रिपोर्ट अनुसार उनले सोधे,‘के सबूत यो सम्भावनालाई इन्कार गर्छ कि उनी अभियुक्त तर्फ आकर्षित थिइन् र अरु कोहीसँग भेटघाट गर्न र साथ रहनका लागि सहमत थिइन् ?’

वकिलले अदालतसमक्ष भने,‘तपाईले हेर्न जरुरी छ कि उसले कस्तो कपडा लगाएकी थिइन् । उनले थोंग लगाएकी थिइन् जसमा अगाडि फित्ता रहेको थियो । ’

यो प्रकरणको बारेमा समाचार सार्वजनिक हुनुभन्दा एक दिन अघि नै डबलिन रेप क्राइसिस सेन्तरकी प्रमुखले अधिवक्तको वयानको आलोचना गरेकी थिइन् । 

उनले फैसलाको आलोचना नभइ कानूनी प्रकृयामा सुधारको माग गरेकी छिन् । यस बीच आयरल्याण्डका मानिसले यस विषयमा सामाजिक सञ्जालमा टिप्पणीहरु गरिरहेका छन् । 

ह्यासट्याग प्रयोग गर्दै धेरै मानिसले ट्वीट गरेका छन् । केही महिलाले आफ्नो अन्डरवेयरको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । 

अदालतमा यस्तो तर्क गरेको भन्दै विरोधमा उनीहरुले आफ्नो अन्डरवेयरको रंग र स्वरुपको फोटो पोस्ट गरिरहेका छन् । 

बीबीसीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x