×

NMB BANK
NIC ASIA

सिमकार्ड नकिनिदिएको भन्दै १२ वर्षीय बालकले गरे झुण्डिएर आत्महत्या !

कात्तिक २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो समय बालबालिकामा मोबाइलको लत नै लागेको छ । लामो समय मोबाइलमा भिडियोहरु हेर्ने कारण धेरै अभिभावक हैरान भएका छन् । यो एक रोग या नशाको रुपमानै विकसित भइरहेको छ । 

Muktinath Bank

मोबाइलका कारण केही दुखद् घटनाहरु हुने गरेका छन् । भारतमा यस्तै एक घटना सार्वजनिक भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारत पञ्जावको लुधियानामा आत्महत्याको एक घटना सार्वजनिक भएको छ जहाँ १२ वर्षका एक बालकले झुन्डिएर आत्महत्या गरेका छन् । 


Advertisment
Nabil box
Kumari

उनले आत्महत्या गर्नुको कारण मोबाइल हो । 

Vianet communication
Laxmi Bank

उनले मोबाइलमा राख्ने सिमकार्डको माग परिवारका सदस्यसँग गरेका थिए । तर सिमकार्ड को मागलाई परिवारले अस्वीकार ग¥यो । त्यसपछि १२ वर्षका बालकले आत्महत्या गरेका छन् । 

पञ्जावको लुधियानाको भगवान दास कोलोनीमा बस्ने सुखविंदर तरकारी बजारका व्यपारी हुन् । उनका १२ वर्षका छोरा पारस बाइपासको एक नाम चलेको स्कूलमा पढ्थे । आठ कक्षामा पर्ने उनी बुधबार स्कूलबाट घर आए । 

घर आएसँगै पारसले आमलाई मोबाइल फोनका लागि सिमकार्डको माग गरे । उनले आमासँग निकै जिद्दी पनि गरे । तर आमाले र परिवारका अन्य सदस्यले उनलाई सिमकार्ड दिएनन् । त्यसपछि पासर आफ्नो कोठामा गए ।

उनकी आमा भान्सामा खाना पकाइरहेकी थिइन् । खाना पाकेपछि आमा पारसलाई बोलाउन गइन् । तर त्यति खेर पारस पढिरहेका थिएनन् । उनी त पंखामा झुण्डिरहेका थिए । 
आमा चिच्याइन् ।

उनी कराएपछि छरछिमेकी आए र पारसलाई पंखाबाट निकालेर नजिकको अस्पताल लगे । तर डाक्टरले पारस मरिसकेको बताए । 

प्रहरीका अनुसार यस अघि पनि पारसले सिमकार्ड मागेका थिए । तर परिवारका अनुसार उनलाई सीमकार्ड दिएका थिए । तर उसले सीम कार्ड भाँचिदिए । सलेम टाबरी प्रहरी चौकीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x