×

NMB BANK
NIC ASIA

चिनियाँ मन्त्रीद्वारा भक्तपुरको सम्पदा अवलोकन

कात्तिक २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भक्तपुर –नेपाल भ्रमणमा रहेका चीनका संस्कृति तथा पर्यटनमन्त्री लुओ सुगाङसहितको चिनियाँ प्रतिनिधिमण्डलले आज भक्तपुरको सांस्कृतिक सम्पदाको अवलोकन गरेको छ । 

Muktinath Bank

भक्तपुर नगरपालिकाको स्वागतमा आज भएको अवलोकनमा चिनियाँमन्त्री सुआङसहितको टोलीले विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरबारस्क्वायर, यस क्षेत्रका पचपन्न झ्याले दरबार, गोल्डेन गेट, टौमढीको पाँचतले मन्दिर, भैरब मन्दिरलगायत क्षेत्रको अवलोकन गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले चिनियाँमन्त्रीसहितको टोलीलाई स्वागत गर्दै यहाँका सम्पदा क्षेत्र, यसको महत्व, भूकम्पले पारेको प्रभाव र पुनः निर्माणका बारेमा जानकारी गराएका थिए ।


Advertisment
Nabil box
Kumari

अवलोकनका क्रममा चिनियाँमन्त्री सुगाङले भक्तपुर नगरका सम्पदा चिनियाँ पर्यटकका लागि धार्मिक तीर्थस्थलका रुपमा रहेको बताए ।

Vianet communication
Laxmi Bank

अवलोकन भ्रमणपछि भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले मन्त्री सुगाङलाई मायाको चिनोस्वरुप मयूर झ्याल प्रदान गरे भने मन्त्री सुगाङले प्रजापतिलाई चीनमा चिया खान प्रयोग हुने माटोको कप मायाको चिनोका रुपमा प्रदान गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x