×

NMB BANK
NIC ASIA

मेयरको इँटा उद्योगमा गाँजाको कारोबार, १ भारतीय पक्राउ

कात्तिक २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर – मोरङको रंगेली नगरपालिकाका प्रमुख (मेयर) दिलिप बगडियाले सञ्चालनमा ल्याएको आनन्द इँटा उद्योगमा गाँजा फेला परेको छ ।

Muktinath Bank

इँटा उद्योगमा  प्रहरीले छापा मार्ने क्रममा अवैध गाँजाको कारोबार तथा बिक्रीबितरणमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेपछि घटना बाहिर आएको हो । उद्योगभित्र गाँजाको बिक्रीवितरणमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भट्टाका मजदुर भारतको बंगाल कुचबिहारका ३० वर्षीय हेमन्त बर्मनले उद्योगभित्रै गाँजाको कारोबार गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । उद्योगभित्र क्यान्टिन चलाउँदै आएका उनले बाहिरबाट गाँजा खरिद गरेर ल्याउने र त्यहाँभित्र रहेका कामदारलाई बिक्री गर्ने गरेको पाइएको छ ।


Advertisment
Nabil box
Kumari

उनले बिक्री गर्ने गाँजा एक चिलिमको ५० भारतीय रुपैयाँमा कारोबार हुने गरेको प्रहरीले जनाएको छ । अत्याधिक बिक्री हुने इँटा मध्येको उद्योगमा नेपालीभन्दा धेरै भारतीय कामकार कार्यरत छन् । उनीहरू भारतको कुचबिहारबाट आउने र ७ महिनासम्म काम गरेर फर्किने गर्दछन् । 

Vianet communication
Laxmi Bank

इँटा उद्योगभित्र गाँजाको कारोबार हुने गरेको सुराकीको आधारमा गएको इलाका प्रहरी कार्यालयको टोलीले छापा मार्ने क्रममा लागूऔषध गाँजा साढे २ किलोग्राम बरामद भएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए । पक्राउ परेका भारतीय नागरिकलाई लागूऔषध कारोबार अन्तर्गत म्याद थप भएको छ । 

मेयर बगडीयाले गाँजाको कारोबारी भनेर पक्राउ परेका बर्मन नयाँ सिजनका लागि काम गर्न केही दिनअघि मात्र आएको बताए । यसरी कारोबार गर्ने जो कोहीलाई पनि कारवाही गर्नुपर्ने उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x