×

NMB BANK
NIC ASIA

करिना फेरि आमा बन्दैछिन्, फोटो कसरी बन्यो भाइरल ?

कात्तिक २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड अभिनेत्री करीना कपूर फेरि गर्भवती भएको चर्चा सामाजिक सञ्जालमा चलिरहेको छ । भारतीय सञ्चारमाध्यममा पनि यसबारे समाचारहरु सार्वजनिक भएका छन् । तर के उनी दोस्रो पटक आमा बन्न लागेकी हुन् त ?

Muktinath Bank

करीना गर्भवती भएको भएको पुरानो तस्वीरहरु उनका फ्यानहरुले सामाजिक सञ्जालमा राख्दै करीना फेरि आमा बन्न लागेको बताइरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्वीटरका एक युजर अनिल कुमार रायले करिनाको प्रेग्नेन्सीवाला समाचार शेयर गर्दै लेखेका छन्,‘तैमुर पछि अब खिलजी ।’


Advertisment
Nabil box
Kumari

केही अरु सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि यस्तै खालका पोस्टहरु सेयर गरेका छन् । तैमुरको सफल प्रोडक्सनपछि अब चंगेज खान आउन लागेका छन् या बाबर ? अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता आशुतोषले लेखेका छन् । 

Vianet communication
Laxmi Bank

वास्तविकता के हो ?

वास्तवमा जुन तस्वीर सामाजिक सञ्जालमा सेयर भइरहेका छन् ती दुई वर्ष पुराना तस्वीर  हुन् । जब करिना कपुर आमा बन्न लागेकी थिइन् त्यतिबेलाका तस्वीरहरु अहिले सामाजिक सञ्जालहरुमा भाइरल भइरहेका छन् । 

करीना कपूर दोस्रोपटक गर्भवती भएको हल्ला यसपटक दोस्रो पटक सामाजिक सञ्जालमा फैलिइरहेको छ । यसअघि सेप्टेमबर महिनामा पनि यो यो अफवाह फैलिएको थियो । करिनाले भने अबको दुई वर्षपछि दोस्रो सन्तानबारे

सोच्न सुरु गर्ने बताएकी छिन् । उनले अहिले आफ्नो ध्यान तैमुरमा केन्द्रित भएको बताएकी थिइन् ।

करिनाले २० डिसेम्बर २०१६ मा तैमुरलाई जन्म दिएकी थिइन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x