×

NMB BANK
NIC ASIA

विराटनगरको विकासमा प्रदेश प्रमुखको चासो, मेयरलाई बोलाएर जानकारी लिए

कात्तिक ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर– एक नम्बर प्रदेशका प्रदेश प्रमुख गोविन्द तुम्बाहाङ्गले विराटनगरमा भइरहेका विकास निर्माणका विषयमा चासो देखाएका छन् । विराटनगर महानगरका मेयर भीम पराजुलीलाई प्रदेश प्रमुखले आफ्नै कार्यालयमा बोलाएर विराटनगरको विकास र भइरहेका गतिविधिका विषयमा जानकारी लिएका हुन् । 

Muktinath Bank

विराटनगर अस्थायी राजधानी र ऐतिहासिक शहर भएकाले विराटनगरमा के हुँदैछ भनेर आफूले बुझ्न खोजेको मेयरसँग तुम्बाहाङले भनेका थिए । मेयर पराजुलीसँगको भेटका क्रममा प्रदेश प्रमुख तुम्बाहाङ्गले भने, ‘विराटनगरलाई नमुना शहर बनाउनुहोस्, यसको मोडल १ नम्बर प्रदेशभरी लान सकियोस् ।’ मेयर पराजुलीले विराटनगर विकासको बाटोमा अगाडी बढी रहेको जानकारी गराएको उनको नीजी सचिवालयले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विराटनगर महानगर भित्र भ्यू टावर, विराट राजाको दरवार, ४ सय किलोमिटर सडक पिच गर्ने काम, बैकल्पिक मार्गको विस्तार (घोगाह पैनी र ढाट देखि रानीसम्मको नहर छेउको बाटो) निर्माण, बसपार्क निर्माण, स्वच्छ खानेपानीकालागि जाईका सँगको सहकार्य भइरहेको बारेमा मेयरले जानकारी गराएका थिए । मेयर पराजुलीले खेलकुद विकासका लागि खेलमैदान र फ्रडलाइट लगाउने र अन्य  जनमैत्री कार्यक्रम अगाडी बढि रहेको जानकारी गराएका थिए ।  विकासका गतिविधिबारे सुन्दै प्रदेश प्रमुख तुम्बाहाङ्गले प्रदेश नं १ नमूना बन्ने आफ्नो अपेक्षा रहेको बताए ।
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x