×

NMB BANK
NIC ASIA

आखिरमा सार्वजनिक भयो दीपिका रणवीरको विवाहको तस्वीर, के छ विशेष ?

कात्तिक ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो २४ घन्टामा विश्भर रहेका बलिउड फिल्मका फ्यानहरुलाई एक तस्वीरको प्रतिक्षा थियो जुन सार्वजनिक भएको छ । 

Muktinath Bank

यो तस्वीर हो बलिउडका नयाँ जोडी दीपिका पादुकोण र रणवीर सिंहको विवाह । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रणवीर सिंहले आफ्नो ट्वीटर एकाउन्टमा दुई तस्वीर राखेका छन् भने दीपिकाले आफ्नो इन्स्टाग्राममा तस्वीर पोस्ट गरेकी छिन् । 


Advertisment
Nabil box
Kumari

रणवीरले पहिलो तस्वीर सार्वजनिक गरेका छन् त्यसमा रणलवीर रातो रंगको शेरवानीमा देखिएका छन् भने दीपिका पनि रातो रंगको लेंगामा देखिएकी छिन् । 

Vianet communication
Laxmi Bank

यो तस्वीरमा रणवीर र दीपिका टासिएर बसेका छन् । तस्वीरमा दीपिका गम्भीर देखिएकी छिन् । 

दोस्रो तस्वीरमा रणवीरले सोतो रंगको शेरवानी लगाएका छन् र दीपिका रणवीर तर्फ प्रफुल्लित मुद्रामा देखिएकी छिन् । 

रणवीर सिंह र दीपिका पादुकोणको विवाह बुधबार इटलीमा भएको थियो । दुबै फिल्म हस्तीले इटालीको लेक कोमामा कोंकणी रीति अनुसार विवाह गरेका थिए । 

विवाहमा केही नातेदार र साथीहरुलाई मात्र बोलाइएको थियो । जब यो विवाह भएको थियो त्यसबेलादेखि नै फिल्मी प्रशंसक उनीहरुको विवाहको तस्वीरको प्रतिक्षा गरिरहेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x