×

NMB BANK
NIC ASIA

कांग्रेसका नयाँ पुस्ताका ८ नेताहरु जुटे छलफलमा, के छन एजेण्डा ?

कात्तिक ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–महासमिति बैठक नजिकिदैगर्दा नेपाली कांग्रेसमा नयाँ पुस्ताका नेताहरु जुर्मुराउन थालेका छन् । गतबर्ष मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा पार्टीको पराजयपछि शीघ्र महासमिति बैठक बोलाउन दवाव सिर्जना गरेका युवा नेताहरु फेरि सक्रिय भएका हुन् ।

Muktinath Bank

संगठनात्मक र विधान संशोधन मार्फत कांग्रेसको पुर्नसरचनाको लागि उनीहरुले समानान्तर प्रस्ताव बहसमा लैजाने तयारी गरेका छन् । कांग्रेसको महासमिति बैठक मंसिर २८ देखि ३० सम्म काठमाडौंमागर्ने तयारी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महासमिति बैठकमा लैजाने राजनीतिक र विधान संशोधन प्रस्तावको बिषयमा छलफल गर्न कांग्रेसका ८ जना नयाँ पुष्ताका केन्द्रीय सदस्यहरुबीच शुक्रवार पनि छलफल भएको छ । 


Advertisment
Nabil box
Kumari

भेलामा केन्द्रीय सदस्य गगन थापा, चन्द्र भण्डारी, गुरुराज घिमिरे, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, रामकृष्ण यादव र कमला पन्त सहभागि छन् । यसअघि बुधवार ६ जना नेताहरुबीच छलफल भएको थियो । 

Vianet communication
Laxmi Bank

विक्रम संवत २०१५ सालमा बीपीले ल्याएको अबधारणले बदलिदो समयमा जनताको मन जित्न नसकिने भएकोले नयाँ राजनीतिक सिद्धान्तबारे छलफल गर्ने नेताहरुले बताएका छन् । 
केन्द्रीय सदस्य भण्डारीले राष्ट्रिय मुद्दा सहित छलफल शुरु भएको बताए । 

महासमिति बैठकमा उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको समितिले पेश गर्ने राजनीतिक प्रतिवेदन तथा महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको समितिले पेश गर्ने विधान संशोधन प्रस्तावलाई चुनौती दिनेगरी समानान्त्र प्रतिवेदन ल्याउने युवा नेताहरुको तयारी छ । 

कांग्रेस विधानमा रहेको क्रिर्याशील र सक्रिय सदस्यताको व्यबस्था हटाउने उनीहरुको प्रस्ताव छ । ʻलोकतन्त्रको रक्षा र मुलुकको समृद्धिका लागि कांग्रेसलाई रिभाइज गर्नुपर्छ, आफू नबलिने हो भने कांग्रेसलाई रिभाइज गर्न सकिदैन भन्ने हामीहरुको दवाव होʼ केन्द्रीय सदस्य धनराज गुरुङले लोकान्तरसँग भने । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x