×

NMB BANK
NIC ASIA

दीपिकालाई रणवीरले लगाइदिए ३ करोड भारुको औंठी

कात्तिक ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

मुम्बई– रणवीर सिंह र दीपिका पादुकोण इटालीमा वैवाहिक सम्बन्धमा बाधिइसकेका छन् । उनीहरुको काँेकणी र सिन्धी परम्पराअनुसार विवाह भएको हो । विहेपछि रणवीरकी पत्नी अर्थात दीपिका पादुकोणको थप फोटो सार्वजनिक भएको छ । यसअघि रणवीर  र दीपिकाले एकसाथ विहेका दुई फोटो सार्वजनिक गरेका थिए । 

Muktinath Bank

पछिल्लो फोटोमा दीपिका एकदम सिम्पल लुक्समा देखिन्छिन् । फोटोमा उनले सुनौलो किनारा भएको साडी परिरिएको देखिन्छ तर उनले न त सिउँदोमा सिन्दुर लगाएको देखिन्छ  न त गलामा मंगलशूत्र नै । यद्यपी उनले आकर्षक इयरलिङ भने लगाएको देख्न सकिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 सँगसँगै फोटोमा उनको साथ दुई महिला पाहुना पनि देख्न सकिन्छ ।  बिहेपछि रणवीर दीपिकाले इटालीमै एक भव्य पार्टीको आयोजना गरेको पनि समाचारमा उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

३ करोड भारुको औंठी

Vianet communication
Laxmi Bank


दीपिकाले इन्गेजमेन्टमा हिराको औंठी पहिरिएकी थिइन् । त्यसको मूल्य २ करोड ७० करोड हाराहारी भारु पर्ने भारतीय मिडियाहरुले जनाएका छन् ।  औंठी सिंगल सोलिटेष्र हिराको हो । 

१ करोड ७३ लाखमा रिसोर्ट बुक
दीपिका ररणवीरको बिहे इटालीको लेक कोमोमा भएको हो । रिपोर्टहरुका अनुसार रणवीर र दीपिकाले लेक कामोको पश्चिम गाउँमा पर्ने ब्लेविओमा एक भीआईपी रिसोर्टलाई बिहेको जग्या बनाए  । उनीहरु आफ्नो परिवारका साथ शनिबारसम्म यहीँ रहनेछन् । यहाँ बस्नका लागि रणवीरले १ करोड ७३ लाख भारु खर्च गरेको बताइएको छ । 

४ करोडको बोट
नयाँ विवाहित जोडीले ‘रोयल इन्टेज बोट’ भाडामा लिएका थिए । त्यसका लागि ४ करोड खर्च भएको बताइएको छ । सो बोटमार्फत जन्तीहरु बिहेमा सहभागि हुन गन्त्तब्य सम्म पुगेका थिए । खबरअनुसार नवजोडी १८ नोभेम्बरमा बेंगलुरु फर्कनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x