×

NMB BANK
NIC ASIA

संस्कृत भाषाको ‘ए लेभल’ : उत्तीर्ण भए ५७ नेपाली, कहाँका कति ?

कात्तिक ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडा– संस्कृत भाषाको विश्वव्यापी ‘ए लेभल’ विशेष परीक्षाको कार्यक्रममा नेपालका ५७ विद्यार्थी उत्तीर्ण भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

चार वर्षअघिदेखि ब्रिटिश काउन्सिलले सो परीक्षा लिने गरेको छ । जयतु संस्कृतम्, राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपाल, हिन्दू विद्यापीठ नेपाल बालकुमारी र सनातन वैदिक ज्ञान विज्ञान केन्द्रको संयुक्त आयोजनामा क्याम्ब्रिज विश्वविद्यालय÷सेन्ट जेम्स बेलायतद्वारा नेपालमा संस्कृतको विशेष परीक्षासम्बन्धी अन्तरक्रियामा सहप्रा डा श्रीराम अधिकारीले हिन्दू विद्यापीठ र थलीका १५–१५, डिएभी सुशील केडियाका २० र कान्तिभैरव गुरुकुल गोकर्णेश्वरका सात विद्यार्थीले संस्कृतको विशेष परीक्षा उत्तीर्ण गरेको जानकारी दिए । 
 यस वर्ष देवघाटका तीन , पोखराका दुई र बनेपाका एक गुरुकुलका विद्यार्थी सहभागी हुनेछन् । सो परीक्षामा गुरुकुलका विद्यार्थीले राम्रो स्थान हासिल गरेपछि विश्वविद्यालयका अध्यापक गुरुकुलमा यो कार्यक्रम लैजान लागिपरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परीक्षामा संस्कृत प्रश्नको उत्तर अङ्ग्रेजीमा, अङ्ग्रेजी प्रश्नको उत्तर संस्कृत भाषामा दिनुपर्छ । परीक्षामा सहभागी हुने तरीका र विश्वमा बढ्दै गएको संस्कृत भाषाप्रतिको आकर्षणका बारेमा विश्वव्यापी संस्कृत अभियानकर्मीद्वय नर्मन डा र हेलेनले दिगो खुशी एवं शान्ति प्राप्तिका लागि संस्कृत भाषा सहयोगी भएको अनुभव सुनाए ।  दुवै अभियानकर्मी क्याम्ब्रिज विश्वविद्यालयमा संस्कृत प्राध्यापन गर्छन् । 


Advertisment
Nabil box
Kumari

पूर्वसचिव कृष्ण ज्ञवालीले जातिभेद अन्त्य गरी सबै जातजाति एवं भाषाभाषीका समुदायलाई संस्कृत भाषा पढ्न पे्ररित गरिनुपर्ने उनको भनाइ थियो । 

Vianet communication
Laxmi Bank

कार्यक्रममा जयतु संस्कृतम् संस्थाका महासचिव डा नवराज कट्टेलले ‘नेपालमा संस्कृत शिक्षाका परम्परा’ विषयको प्रस्तुति दिएका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x