×

NMB BANK
NIC ASIA

कहिले बन्ला पनौतीमा प्रहरी प्रतिष्ठान ?

मंसिर १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ – २०७१ मंसिरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सिंहदरबारभित्र सँगै थिए । मार्बलमा कुँदिएको थियो, नेपाल प्रहरीका लागि काभ्रेको पनौतीमा भारतले निर्माण गर्ने प्रहरी प्रतिष्ठानको शिलान्यास ।

Muktinath Bank

पनौती पुग्न समयाभाव भएपछि सिंहदरबारभित्रै शिलान्यास गरिएको उक्त मार्बल अहिले त्यहाँ छैन । उक्त शिलान्यास उद्घाटनको तारतम्य मिलाउन खटिएका एक उच्च प्रहरी अधिकारीका अनुसार उद्घाटनलगत्तै महाराजगन्जस्थित प्रहरी प्रतिष्ठान पुर्‍याइएको उक्त मार्बल त्यहीँ थन्क्याइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय प्रधानमन्त्री मोदीले २०७१ मंसिर ९ मा अनुदान सहयोगमा प्रहरी प्रतिष्ठान बनाइदिने सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यसका लागि ८ अर्ब ७९ करोड १३ लाख ८० हजार रुपैयाँ अनुदान सहयोग दिने सम्झौता थियो । काम सुरु भएको चार वर्षमा सबै संरचना तयार हुने सम्झौतामा उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

दुई देशका उच्च अधिकारीको होमवर्कपछि दुई देशका प्रधानमन्त्रीले सम्झौतामा हस्ताक्षर गरेको झन्डै पाँच वर्ष भइसक्यो ।

Vianet communication
Laxmi Bank

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार अहिले भारतीय परामर्शदाताबाट गुरुयोजना निर्माणको काम भइरहेको छ । भौगोलिक बनोटका लागि डिजिटल सर्भे र माटो परीक्षणको काम भने सम्पन्न भइसकेको छ । २५ दशमलव ४५ हेक्टरमा फैलिएको पनौतीस्थित प्रहरीको जग्गामा प्रहरी प्रतिष्ठान कहिले निर्माण भइसक्ने हो, कसैलाई पत्तो छैन । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x