×

NMB BANK
NIC ASIA

रातारात करोडपति बनिन् यी १७ वर्षीया किशोरी

मंसिर १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

रातारात धनी बन्न मानिसहरु धेरै हर्कत गर्छन् । केहीले खराब काम गरेर धन आर्जनको बाटो रोज्छन् भने केहीले चिट्ठा भरेर धनी बन्ने बाटो रोज्छन् । 

Muktinath Bank

यो काममा कसैले सफलता पाउँछन् भने केहीले असफलता पाउँछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस पटक पञ्जाव सरकारको दिवाली बम्पर जितेकी छिन् बठिंडा की लखविन्दर कौरले । बठिन्डाका गाउ गुलाबगढमा बस्ने लखविन्दरको भाग्यले उनको साथ दियो । लखविन्दरले डेढ करोड रुपैयाको दिवाली बम्पर जितेकी हुन् । 


Advertisment
Nabil box
Kumari

दिवालीको एक दिन पहिला मात्र चिट्ठाको टिकट किनेकी लखविन्दरलाई फोन आयो कि उनले यो वर्षको दिवाली बम्पर जितेकी हुन् ।

Vianet communication
Laxmi Bank

करोडपति बनेको पहिलो खबर सुन्दा लखविन्दर झन्डै बेहोस भइनन् । 

उनले भनिन्,‘मलाई चिट्ठा स्टलवालाको फोन आयो उनीहरुले मलाई भने कि यदी तपाई उठ्नु भएको छ भने बस्नुहोस् यो सुनेर म निकै आत्तिए किन होला भन्दै सोचे । उनले भने हामी तपाईलाई खुसीयाली सुनाउनेवाला छौं ।’
लखबिन्दरका अनुसार जब उनले यो भनाइ सुनिन् उनको खुशीको कुनै ठेगान भएन । पूरै परिवार यो सुनेर निकै खुसी बन्यो । 

आफ्नी आमासँग दिवालीको एक दिन पहिला बजार गएकी थिइन् लखविन्दर । त्यस सयममा धेरै मानि चिट्ठा किनिरहेका थिए । मैले पनि आफ्नी आमालाई चिट्ठाको टिकट किनिदिन भने र २ सय रुपैयाँको टिकट किने । 
१७ वर्षीया लखविन्दर अहिले १२ कक्षामा पढ्छिन् । चिठ्ठामा जितेको पैसउाले उनले सबैभन्दा पहिला जमिन किनर एक नयाँ घर बनाउने योजना बनाएकी छिन् र पढाइलाई पनि खर्च गर्ने बताइन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x