×

NMB BANK
NIC ASIA

छाला चिलाउने देखि श्वास गनाउने सम्म हुन सक्छ कलेजोमा लाग्ने रोगका लक्षण, यी हुन् बच्ने उपाय

मंसिर १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

अधिकांश मानिस सिरोसिस अर्थात् कलेजोमा लाग्ने रोगबाट पीडित भएको पाइन्छ, जुन अत्यधिक अल्कोहल सेवनको नतिजा हो । यसले कलेजोमा निकै असर पुर्‍याइरहेको हुन्छ ।

Sagarmatha Cement
Muktinath Bank

कलेजोको काम सामान्यतया क्षतिग्रस्त कोषिकालाई बनाउनु हो । तर, कतिपय अवस्थामा निरन्तर अस्वाभाविक रूपमा हुने कोषिकाको क्षतिले गर्दा कहिल्यै निको नहुने अवस्था पनि आउँछ । जुन सिरोसिसको कारण पनि बन्न सक्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामान्यतया कलेजोमा समस्या आउँदा हामीले ध्यान दिइरहेका हुँदैनौँ । थकान महसुस हुनु, अत्यधिक भोक लाग्नु यसका प्रारम्भिक लक्षण हुन् । सिरोसिस हुँदा शरीरमा विभिन्न लक्षण देखिन्छन्, जसको सहायताबाट हामी कलेजोमा आएको गडबडी थाहा पाउन सक्छौँ ।


Advertisment
Nabil box
Kumari

लक्षण
छाला चिलाउनु

Vianet communication
Laxmi Bank

सामान्यतया सुक्खापनले छाला चिलाउने गर्दछ । तर, सिरोसिसका कारण कलेजोले उत्पादन गर्ने पित रगतमा आउने हुँदा छाला चिलाउन सुरु गर्दछ ।

छालामा गिर्खा देखिनु

कलेजोको खराबीका कारण छालामा गिर्खा आउँछ । उच्च एस्ट्रोजनका कारण गिर्खा देखिने र हराउने गरिरहन्छन् । जुन मेटाबोलिस नामक हर्माेनमा आएको गडबडीले गर्दा हुन्छ ।

ब्रुसिङ एन्ड बिल्डिङ

सानोतिनो चोटपटक लाग्दा पनि सजिलैसँग धेरै रगत बग्ने गर्दछ भने सोच्नुहोस् तपाईंको कलेजोले सही ढंगले काम गरिरहेको छैन । रगत जम्ने हर्मोनमा कमी आउनुका कारणले यस्तो भएको हुन सक्छ ।

श्वास गनाउनु

श्वासका मार्फत हाम्रो शरीरमा भएका धेरै रोगको पहिचान गर्न सकिन्छ, जस्तै– साइनसाइटिस दम आदि ।

अनुहारमा दाग आउनु

सिरोसिसका कारण अनुहारमा अनावश्यक रूपमा खैरोपन आउन थाल्छ । कलेजोको गडबडीका कारण शरीरमा एस्ट्रोजनको मात्रा बढ्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x