×

NMB BANK
NIC ASIA

माइक्रो चालक र सहचालकलाई फ्लोरेसेन्ट ज्याकेट

मंसिर १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ–काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले आजदेखि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । 

Muktinath Bank

महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुरको संयुक्त आयोजनामा आज न्यूरोड गेटबाट उक्त अभियानको निरन्तरता दिइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपत्यकाका सबै रुटमा समेत रुट नम्बर र रुटको नामसमेत सवारी साधनमा राख्ने व्यवस्था आजैदेखि शुरु भएको छ । महाशाखाका तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालको समयमा फ्लोरेसेन्ट ज्याकेट लगाउन शुरुआत गरे पनि प्राविधिक कारण सम्पूर्ण चालक र सहचालकले ज्याकेट लगाउन सकेका थिएनन् ।
 महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त अभियानले निरन्तरता पाएसँगै उपत्यकाभित्र दुर्घटना न्यूनीकरण हुने, चालक सहचालकमा अनुशासन कायम हुने र सवारी प्रयोगकर्ताले सहजै चालक र सहचालकको पहिचान गर्न सक्ने बताउँछन् । 


Advertisment
Nabil box
Kumari

“चालक र सहचालकलाई ज्याकेट लगाएसँगै आचरण र व्यवहारमा परिवर्तन हुने र यात्रु र चालक सहचालकको सम्बन्धमा सुधार हुने विश्वास लिएका छौँ”, उनले भने । ठूला सवारी साधनका चालक तथा सहचालकलाई समेत क्रमशः ज्याकेट लगाउने व्यवस्था गर्ने उनले बताए । 

Vianet communication
Laxmi Bank

महासङ्घका महासचिव सरोज सिटौला ज्याकेटले चालकको पहिचान, रातिको समयमा चम्किलो देखिने र चालकका बारेमा सेवाग्राहीलाई केही गुनासो भए उजुरी गर्नसमेत सजिलो हुने बताउँछन् ।  “अभियानले चालक र सहचालकलाई मर्यादित र अनुशासन कायम गर्न मद्दत पुग्ने हुँदा अभियानको कार्यान्वयनका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ लाग्नेछ”, उनले भने । 

नेपाल यातायात मजदुर सङ्घ क्षेत्रीय संयोजक जगन्नाथ गौतम, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईलगायतले प्लोरोसेन्ट ज्याकेट लगाएसँगै यातायात मजदुरलाई अनुशासित बनाउन सिकाउने भएकाले मजदुर लगाउन प्रतिबद्ध भएको बताए । 

सोहीअनुसार हाल उपत्यकाका सम्पूर्ण ट्याक्सी चालकले प्लोरोसेन्ट ज्याकेट लगाउँदै आएका छन् । हाल काठमाडौँ उपत्यकाका १५ रुटमा एक हजार हाराहारीमा माइक्रोबस सञ्चालनमा रहेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x