यसरी कार्यकर्ताको घेराबन्दीमा परे देउवा (२ तस्बिर)

मंसिर १, २०७५

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टी केन्द्रीय कार्यालय ललितपुर सानेपामा बैठकमा सहभागी हुने क्रममा नेपाल विद्यार्थी संघले नेविसंंको विधान अनुसार चलाउन खबरदारी गर्दै । विद्यार्थी नेताहरुले तत्काल संघको महाधिवेशनको माग गर्दै देउवालाई घेरेका थिए । तस्वीरः रोशन सापकोटा,रासस


ADVERTISEMENT

मंसिर १, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस