×

NMB BANK
NIC ASIA

एसएमएल ईसुजु इन्डिया र गोल्डफिश इन्टरनेसनलबीच साझेदारी घोषणा

मंसिर २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – एसएमएल ईसुजु ईन्डियाले गोल्डफिश इन्टरनेसनल प्रालिसँग साझेदारीको घोषणा गरेको छ ।

Muktinath Bank

लक्ष्मी समूह अन्तर्गत गोल्डफिश इन्टरनेसनल (एक सहायक संस्था), अब नेपालका लागि एसएमएल ईसुजु सवारीसाधनको लागि आधिकारीक बिक्रेता भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्झौतासँगै गोल्डफिश इन्टरनेसनल प्रालि अब नेपाली ग्राहकका लागि उत्कृष्ट सेवा र सुविधा दिने उद्देश्यले सवारीसाधन व्यवसायमा प्रवेश गरेको हो ।


Advertisment
Nabil box
Kumari

नेपालको बाटोको अवस्थालाई ध्यानमा राखी एसएमएस ईसुजुले विभिन्न थरीका आधुनिक बस, ट्रक, स्कूल बस, निजी बस, टिप्पर लिएर आएको छ ।

Vianet communication
Laxmi Bank

प्रारम्भिक चरणमा कम्पनीले काठमाडौंमा एक थ्रीएस सेवा र एक टूएस सेवासुविधा शुरू गर्न गइरहेको छ । पोखरामा एक थ्रीएस सुविधा, बनेपामा एक टूएस सुविधा, पाँचखालमा एक टूएस सुविधा र धादिङमा एक टूएस सुविधा शुरू गरिने भएको छ । आगामी दिनमा उक्त सेवाहरू इटहरी, विदुर (त्रिशुली), दाङ, हेटौंडा, भैरहवा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा शुरू गरिने भएको छ ।

गोल्डफिश इन्टरनेसनल प्रालिले उत्कृष्ट सेल्स र सर्भिस प्रदान गर्नका लागि १ लाख स्क्वायर फिटमा नैकापको गुर्जुधारामा एसएमएल ईसुजु फ्ल्यागशिप थ्रीएस सेन्टरको निर्माण गरिरहेको छ ।

लक्ष्मी समूह एक स्थापित व्यवसाय निर्माण कम्पनी हो, जसअन्तर्गत धेरै कम्पनी पर्छन् । अटोमोबाइल क्षेत्रमा एक भिन्न परिचय बनाउनका लागि कम्पनीले धेरै पहिलेदेखि अटोमोटिभ्स् डिभिजन शुरू  गर्दै आइरहेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल आईएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी हो । नेपालको लागि लक्ष्मी प्रीमियम मोटर र गोल्डफिश इन्टरनेसनलले व्यापारिक प्रायोजनका लागि सवारीसाधन लिएर आएको छ ।

एसएमएल ईसुजुले व्यावसायिक प्रायोजनको लागि गाडी उत्पादन गर्दै आएको ३३ वर्षभन्दा बढी भएको छ । एसएमएल ईसुजु उत्पादन र प्रविधिमा सीमित मात्र नभई आफ्नो संगठनमा नौलो किसिमको संस्कृति र मूल्य मान्यता बनाउँदै आएको छ । जसले गर्दा  नेपाली बजारमा विश्वासको साथ अगाडि बढ्न सक्षम हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x