×

NMB BANK
NIC ASIA

अन्तर्राष्ट्रिय ख्यातिप्राप्तसहित स्थानीय कलाकार एउटै स्टेजमा

मंसिर २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अमेरिकी निर्माता तथा डिजे डिप्लोद्वारा होटल अन्नपूर्णमा आयोजित टुबोर्ग ओपन फेस्ट २०१८ को मञ्च रोमाञ्चक शैलीमा सम्पन्न भएको छ ।

Muktinath Bank

नेपाली कलाकार लाउरे, विपुल क्षेत्रीको सहायतामा डिप्लोले यो कन्सर्ट सफलतापूर्वक सम्पन्न गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कन्सर्टको शुरूवात लाउरेद्वारा भव्य शैलीमा भएको थियो । लाउरेको उत्कृष्ट प्रदर्शनपश्चात् विपुल क्षेत्री र व्यान्डले मञ्चलाई अझै रोचक बनाउँदै कार्यक्रमअघि बढाएका थिए । नितेषजंग कुँवरको रमाइलो प्रस्तुतीले मञ्च अझ रमणीय भएको थियो भने यसैक्रममा रोहित शाक्य र त्रिशला गुरुङ्गको जोडीले ४५ मिनेटसम्म दर्शकमाझ मनमोहक प्रस्तुती प्रदान गरी दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।


Advertisment
Nabil box
Kumari

अन्तिममा कार्यक्रमका मुख्य आकर्षण, अन्तर्राष्ट्रिय ख्यातीप्राप्त डिजे डिप्लोले मञ्चमा रौनक दिन आएका थिए । जसले सांगीतिक साँझलाई अझ अविष्मरणीय बनाएका थियो ।

Vianet communication
Laxmi Bank

विश्वव्यापी ट्रयाक टुबोर्गस्टे ओपनको ११ मे २०१८ मा प्रदर्शनी भएको थियो । नेपाली संस्करणको लिरिक्स् भिडियो भने जुनमा मात्र प्रदर्शनीमा आएको थियो । विश्वव्यापी कलाकारहरू डिप्लो र मोको साथ नेपाली कलाकार लाउरे र विपुल भएको म्युजिक भिडियो सेप्टेमबरमा प्रदर्शनीमा आएको थियो । 

ट्रयाक पहिले अमेरिकी निर्माता तथा डिजे, डिप्लो र डेनिस गायिका मोले टुबोर्ग ओपनका लागि रेकर्ड गरेका थिए । उनीहरू दुवै मिली स्टे ओपन ट्रयाक बनाए र नेपाली संस्करणको बिपुल र लाउरेले ‘ओपन टु मोर’ हुनुको औचित्यलाई आफ्नै शब्दमा प्रस्तुत गरी पुनर्लेखन गरेका छन् । एकअर्काको विचार महिनौंसम्म साटासाट गरेर, टुबोर्ग ओपन म्युजिक भिडियो सेप्टेम्बरमा प्रदर्शनी भयो, जसले १ करोड भ्यू संकलन गरिसकेको छ ।

विश्वव्यापी अभियान टुर्बोग ओपन फेस्टबाट समाप्त भएको छ । यस कोल्याबोरेसन्ले संगीतको कुनै सीमाना हुँदैन र संगीतले सिमानाहरू नाघी नयाँ सिर्जनात्मक विचार ल्याउने प्रमाणित गर्दछ ।

परियोजना मार्चमा शुरू भएको थियो । बिपुल र लाउरे कोपनहागेन गएर डेनिस गायिका मोलाई भेटी उनीहरूको शैलीमा गीतको नेपाली संस्करण तयार गरेका थिए ।

अभियानबारे बोल्दै डिप्लोले भने, ‘टुबोर्ग ओपनको दोस्रो वर्षमा पनि सहभागी हुँदा निकै उत्साहित छु । यस वर्ष टुबोर्ग हामीमाँझ ‘ओपन टु मोर’ हुने विचारको साथ आएको छ र ‘मो’ र म ‘स्टे ओपन’ ट्रयाकमा काम गरिरहेका थियौं । यस ट्रयाक मानिसहरूमा नयाँ व्यक्ति र नयाँ अनुभवका लागि खुला सोच हुनुपर्ने आवश्यकताको बारेमा रहेको छ ।’

डेनिस गायक तथा गीतकार, ‘मो’ विश्वव्यापी सहकार्य प्रक्रियाका लागि उत्साहित छन् : ‘मेरो लागि तयार भएको ट्रयाक पाउनलाई गरिने यात्रा नै उत्कृष्ट रहेको छ, नयाँ चल्तीबारे खुला रुपले सोच्दा, हामीले कहिल्यै नमिल्ने भनेर सोचेका कुरा, कहिलेकाहीँ राम्रोसँग मिल्न जान्छ, शुरूमा आफूसँग भएको ट्रयाक पूर्णरुपले फरक हुने हुँदा निकै उत्साहित छु ।’

लाउरेले उत्साहित हुँदै भने, ‘टुबोर्गलाई यस्तो अविष्मरणीय अवसरको लागि धन्यवाद दिन चाहन्छु । टुबोर्ग ओपन प्रोजेक्टले नेपाली संगीत क्षेत्रमा मात्र नभई पूरै नेपाली मनोरञ्जन क्षेत्रको बढुवा गरेको छ ।’

बिपुलले थपे, ‘टुबोर्ग नेपाल संगीत र सांगीतिक अभियानको सधैं समर्थक रहेको छ । डिप्लो, मो र लाउरेसँगको शानदार सहकार्यमा सहभागी हुन पाउँदा उत्साहित छु । मेरो लागि संगीत भनेको खुला सोच बनाउनु हो । जुन बिना हामी कला सिर्जना गर्न सक्दैंनौ । संगीतको माध्यमबाटै हामीले डिप्लो र मोजस्ता कलाकारसँग काम गर्न पायौं र टुबोर्ग ओपनमा सहभागी हुन पाउँदा मलाई सम्मानित भएको महसुस भएको छ ।’

गोर्खा ब्रुअरी प्रालिका मार्केटिङ डाईरेक्टर बैभब शर्माले भने, ‘हामी टुबोर्ग ओपन फेस्ट २०१८ मा डिप्लोेसँग हाम्रा स्थानीय कलाकार लाहुरे, बिपुल क्षेत्रीे, नितेशजंग कुँवर, रोहित शाक्य र त्रिशला गुरुङ्गसँग आयोजना गर्न पाउँदा उत्साहित भएका छौं । यो हाम्रो कलाकारहरूको लागि ठूलो अवसर हो र टुबोर्ग नेपालको लागि यो सहकार्य निकै अविष्मरणीय रहेको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x