मंसिर २९, २०७५
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
काठमाडौं — साउदी पत्रकार जमाल खशोग्गीको हत्याका विषयमा अमेरिका अहिलेसम्म अन्तिम निष्कर्षमा पुगेको छैन ।
तर अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यही हप्ताको शुरूआतमा अन्तिम निष्कर्षमा पुग्ने बताएका छन् ।
सीआईएको रिपोर्टमा खशोग्गीको हत्याका लागि साउदी युवराज मोहम्मद बिन सलमानलाई जिम्मेवार ठहर्याएपछि ट्रम्पको यो बयान आएको छ ।
सीआईएका अनुसार, साउदी सरकारका १५ एजेन्ट सरकारी विमान चढेर इस्तानबुल पुगेका थिए र साउदी वाणिज्य दूतावासमा खशोग्गीको हत्या गरेका थिए ।
साउदी अरबले अक्टोबर २ मा भएको खशोग्गी हत्यामा बारम्बार धारणा परिवर्तन गरेको छ । पहिला त उसले खशोग्गीको कुनै जानकारी नभएको बतायो अनि पछि बल्ल गएर उनको हत्या गरेको स्वीकार गरेको थियो ।
क्यालिफोर्नियाको मालिबुस्थित जंगलमा लागेको भीषण डढेलोको निरीक्षण गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै भने, ‘हामी आगामी दुई दिनमा, सम्भवतः मंगलवारसम्मामा, पूरै रिपोर्ट पाउनेछौं । त्यतिखेर हामीले हत्याराको नामै भन्न सक्नेछौं ।’
तर परराष्ट्र मन्त्रालयकी प्रवक्ता हीथर नोर्टले अमेरिका अन्तिम निष्कर्षमा पुगेको खबर गलत भएको बताइन् । उनले भनिन्, ‘खशोग्गी हत्याका सम्बन्धमा अझै पनि धेरै प्रश्नका उत्तर पाइएको छैन ।’
एजेन्सी
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ । शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...