×

NMB BANK
NIC ASIA

उद्योग संगठन मोरङले मनायो गोल्छाको नवौं स्मृति

मंसिर २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर–  उद्योग संगठन मोरङका पूर्व अध्यक्ष स्व. महेन्द्र गोल्छाको नवाै‌ं वार्षिक स्मृतिमा उद्योग संगठन मोरङले बिविध कार्यक्रम गरेको छ । गोल्छाको स्मृतीमा संगठनका अध्यक्ष भीम घिमिरेले स्व. महेन्द्र गोल्छा शालिन र उद्योगी/व्यवसायीका लागि प्रेरणाको श्रोत भएको बताए । अध्यक्ष घिमिरेले स्व. गोल्छा औद्योगिक समस्या समाधानमा सदैव सक्रिय रही व्यवस्थापन र मजदुरका बीच सुमधुर सम्बन्ध स्थापना गर्न सदैव सफल व्यक्तित्वका रुपमा रहेकोले पछिसम्म स्मरणमा रहने बताए ।   गोल्छाले राष्ट्रकै उद्योग/व्यवसाय क्षेत्रमा पुर्‍याएको योगदान चीर स्मरिणिय रहने बताउँदै अध्यक्ष घिमिरेले आर्थिक क्षेत्रको विकास लागि उठाएका कुराहरु सान्दर्भिक भएको उल्ले गरे ।  स्व. गोल्छाले संगठनको विकास विस्तार र  उत्थानमा पुर्‍याएको योगदान कै कारण सगठन पूर्वाञ्चलकै निजी क्षेत्रको नेतृत्वदायी संस्थाको रुपमा  अहिले स्थापित भएको स्मरण गरे । 
 

Muktinath Bank

नवाै‌ं स्मृतिमा संगठनका अध्यक्ष, पूर्व अध्यक्ष, उपाध्यक्ष्ँ, कार्यकारिणी समिति सदस्यहरुले कोशी अञ्चल अस्पतालका शैयामा रहेका तीनसय विरामीहरुलाई फलफूल वितरण गरेका थिए । त्यस्तै अशोक चोक स्थित विराटेश्वर वृद्धा आश्रममा खाद्यान्न वितरण गरी त्यहा रहेका एकाउन्नजना वृद्धहरुका लागि सहभोज गरिएको उद्योग संगठन मोरङले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्मृति कार्यक्रमका संयोजक सुवोध कोईरालाले नवाै‌ं स्मृतिमा मंसिर महिना भित्र अन्तर उच्च माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताका साथै वैकर्स र उद्योगी/व्यवसायी वीच मैत्रीपूर्ण क्रिकेट खेलको आयोजना गरिने जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

उद्योग संगठन मोरङको हाताभित्र अबस्थित स्व. गोल्छाको शालिकमा उद्योग संगठन, मोरङका अध्यक्ष भीम घिमिरे, पूर्व अध्यक्ष सुशिल धनावत, दिनेश गोल्छा, शिवशंकर अग्रवाल लगायत उपाध्यायहरु एवं संगठनका कार्यकरिणि समिति सदस्यहरुले माल्यार्पण  गरेका थिए । 

Vianet communication
Laxmi Bank

स्मृति कार्यक्रममा संगठनका उपाध्यक्ष प्रदीप मुरारका, राजकुमार गोल्छा, राकेश सुराना, कार्यकारिणी समिति सदस्य सुरेन्द्र गोल्छा, नन्दकिशोर राठी, सुवोध कोईराला, तारा निरौला, विपिन कावरा, विनोद पौडेल, प्रतिभा रिजाल ओली, महिला उद्यम समिति सचिव रिता पोखरेल लगायतको सहभागिता रहेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x