×

NMB BANK
NIC ASIA

नेवि संघ असन्तुष्ट पक्षको माग : कांग्रेसमा ७० वर्षको उमेर हद लगाइयोस्

मंसिर २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेवि संघ)मा महाधिवेशनको विषयलाई लिएर बढेको विवाद झन उग्र बन्दै गएको छ । 

Muktinath Bank

नेवि संघको महाधिवेशनको माग गर्दै आएको महामन्त्री कुन्दन राज काफ्लेको समूहले पार्टी नेतृत्व (सभापति शेरबहादुर देउवा)का कारण महाधिवेशन अन्यौल बन्दै गएको भन्दै पार्टी कार्यालयमा नै विरोध प्रदर्शन गरिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसबीच आइतवार महामन्त्री काफ्लेले एक विज्ञप्ती जारी गर्दै तत्काल १२ औं महाधिवेशनको सुनिश्चितताको पक्षमा निर्णय लिन पार्टी नेतृत्वलाई आग्रह गरेको छ । 


Advertisment
Nabil box
Kumari

गत भदौ २३ देखि २५ गतेसम्म बसेको नेवि संघ केन्द्रीय समितिको वैठकले सर्वसम्मत रुपमा पारित गरेको विधान पार्टीद्वारा स्वीकृत नगरी अन्यौलको भूमरीमा राख्ने काम भएको काफ्लेले आरोप लगाएका छन् । महाधिवेशनको पक्षमा आवाजा उठाउँदा उठाउँदै पनि पार्टी नेतृत्वले टिके प्रथाबाट दास जन्माउन खोजेको काफ्लेको भनाइ छ । 

Vianet communication
Laxmi Bank

उनले आफ्नै संगठनका अध्यक्ष नैनसिंह महरको अलमलका कारण पनि नियमित कार्यकाल र थपिएको (३ महिना)को समयमा समेत महाधिवेशन हुन नसकेको काफ्लेले आरोप लगाएका छन् । 

काफ्लेले नेवि संघमा आफूहरुलाई रोक्ने गलत नियतका साथ ३२ वर्षे उमेरहदको व्यवस्था गर्न खोजिएको भन्दै पार्टीमा पनि ७० वर्षे उमेर हदको व्यवस्था लागू गर्न माग गरेका छन् । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x