×

NMB BANK
NIC ASIA

उर्जामन्त्रीले मागे माथिल्लो तामाकोशीबारे जवाफ, ठेक्का सम्झौता तोड्ने चेतावनी

मंसिर ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भइरहेको ढिलाइबारे उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सम्बन्धित निकायसँग जवाफ माग गरेका छन् ।

Muktinath Bank

आइतवार मन्त्रालयमा सचिव, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र आयोजना प्रमुखलाई बोलाएर निर्माण कार्यमा ढिलाइ हुनुको कारण सोधेका छन् । मन्त्री पुनले निर्माण कार्य छिटो सक्न निर्देशन दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोजना सञ्चालनमा ल्याउन मन्त्रालय स्तरबाट जस्तोसुकै सहयोग गर्ने बताउँदै मन्त्री पुनले निर्माण कार्यमा बहानाबाजी नगर्न निर्देशन दिए । मन्त्री पुनले आयोजनाको लागत बढ्नुको कारण र निर्माण कम्पनीले काम नगर्नुको कारणसहित प्रगति विवरण मागेका थिए । 


Advertisment
Nabil box
Kumari

आयोजनालाई यथाशीघ्र सम्पन्न गर्नुपर्ने बताउँदै मन्त्री पुनले आवश्यक परे ठेक्का तोड्न निर्देशन दिए । ४ सय ५६ मेगावाटको आयोजनाको म्याद पटक–पटक सर्दै आएको छ । १८ किलोमिटर सुरुङ रहेको तामाकोशीभित्रै विद्युत्गृह निर्माण कार्य चलिरहेको छ ।

Vianet communication
Laxmi Bank

आर्थिक वर्ष २०६५/६६ मा शुरू भएको आयोजना सम्पन्न गर्नुपर्ने मितिभन्दा अढाई वर्ष ढिलो भइसकेको छ । अझै पनि आयोजना सम्पन्न हुने मिति अनिश्चित छ । आयोजनाको शुरूको अनुमानित लागत ३५ अर्ब २९ करोड रहेपनि अहिले आधा खर्ब नाघेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x