×

NMB BANK
NIC ASIA

ग्राहक लोभ्याउन बिकिनी लगाएका युवतीले गर्छन् कारको सफाइ

मंसिर ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — बिकिनी लगाएका युवतीलाई कार धुन लगाएपछि एउटा कम्पनीलाई नारीवादी समूहले तारो बनाएको छ । 

अस्ट्रेलियाको मेलबर्नस्थित किटेन्स कार वाश कम्पनीले बिकिनी युवतीलाई कार र बाइक धुन लगाउने गरेको छ । त्यसैले गर्दा कम्पनी ग्राहकहरूमाझ लोकप्रिय पनि छ । 

सामाजिक सञ्जालमा कार वाश कम्पनीका फोटाहरू पनि आएका छन् । त्यसमा बिकिनी युवतीहरूले प्रेमपूर्वक कार सफा गरेको देखिन्छ । तर एक नारीवादी समूहले यसको निन्दा गरेको छ । 

कलेक्टिभ शाउट नामक नारीवादी समूहले यसलाई लिंगभेदी तरिका भनेर आलोचना गरेको हो । 

उक्त संस्थाका अभियान व्यवस्थापक क्याटलीन रोपरले भनिन्, ‘यस्ता कम्पनीले महिलालाई वस्तुका रूपमा पेश गर्ने गरेका छन् । यस्ता कुरा नहुने संसार हामी हेर्न चाहन्छौं ।’

कम्पनीले सडकको किनारमा ठूलो पोस्टर राखेर अर्धनग्न महिलासहितको विज्ञापन बनाएको छ । त्यो देखेर ग्राहकहरू कार सफा गराउन आउने गरेका छन् । यो कम्पनीले अर्धनग्न नृत्य क्लब पनि चलाउने गरेको छ ।

कलेक्टिभ शाउटको आपत्तिपछि किटेन कम्पनीले युवतीहरू आफ्नै मर्जीले बिकिनी लगाएर कार सफा गर्न आएको र उनीहरू बिकिनीमा सुन्दर तथा आत्मविश्वासपूर्ण देखिने जवाफ फर्काएको छ । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x