×

NMB BANK
NIC ASIA

मापदण्ड पूरा नगरेका दर्जनौं इँटा उद्योग सञ्चालनमा

मंसिर ३, २०७५

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

कुश्मा – नियामक निकाय मौन रहँदा पर्वत जिल्लामा मापदण्ड पूरा नगरेका दर्जनौं इँटा उद्योग सञ्चालनमा रहेको पाइएको छ । पर्वतमा दर्जनौँ इँटा उद्योग सामान्य मापदण्ड पूरा नगरी सञ्चालन भएपनि सम्बन्धित निकाय बेखबरजस्तै बनेको छ । गाउँगाउँमा लाखौँको कारोबार गर्ने ती इँटाभट्टा बन्द गराउन नियामक निकायले कुनै चासो दिएको छैन । 

Sagarmatha Cement
Muktinath Bank

जिल्लामा वर्षौंदेखि अवैध भट्टा सञ्चालनमा रहेका छन् । यसको नियामक निकाय जिल्ला प्रशासन कार्यालय हो तर, प्रशासन पनि यो विषयमा मौन छ । “यसमा हाम्रो दृष्टि नपुगेकै हो”, प्रशासनका अनुगमन अधिकृत ऋषिराम आचार्यले भने, “सबै मिलेर नियमन गर्नुपर्ने हो तर गर्न सकिएको छैन ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयका अनुसार जिल्लामा तीन वटामात्र इँटा उद्योग दर्ता भएका छन् । “अहिलेसम्म हामीकहाँ दर्ता भएर चलेका इँटा उद्योग तीन वटा मात्रै छन्”, समितिका कार्यालय प्रमुख विष्णु न्यौपानेले भने, “जस्तोसुकै व्यवसाय पनि बिना दर्ता सञ्चालन गर्न पाइँदैन ।” समितिको काम व्यवसाय दर्ता गर्ने मात्रै भएकाले बिना दर्ता सञ्चालनमा आएकालाई कारवाही गर्न नमिल्ने उनी बताउँछन् ।


Advertisment
Nabil box
Kumari

कुश्मा नगरपालिका–१ पाङस्थित कालिका इँटा उद्योगका सञ्चालक विज्ञान बम मल्लले भने, “नियामक निकायको लापरबाहीकै कारण अवैध भट्टा बढेका हुन्, कारवाही गर्ने निकाय नै कमजोर छ ।”

Vianet communication
Laxmi Bank

अधिकांश भारतीय र तराईवासीले गाउँमा अवैध इँटाभट्टा सञ्चालन गरेको मल्लले बताए । गाउँगाउँमा पक्की घर बन्ने प्रचलन बढेसँगै इँटाको माग बढ्दै गएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x