×

NMB BANK
NIC ASIA

न्युजिल्याण्डविरुद्धको रोमाञ्चक टेस्टमा ४ रनले हार्‍यो पाकिस्तान

मंसिर ३, २०७५

NTC
Sarbottam
Photo : AFP
Premier Steels
Marvel

काठमाडौं – न्युजिल्याण्डविरुद्ध तीन खेलको टेस्ट क्रिकेट श्रृंखलाअन्तर्गत पहिलो खेलमा पाकिस्तान ४ रनले पराजित भएको छ ।

Muktinath Bank

अबुधावीमा सोमवार सम्पन्न निकै नै रोमाञ्चक खेलमा पाकिस्तान विजयी लक्ष्य भेट्टाउन ५ रन बाँकी रहँदा अलआउट भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाकिस्तानका लागि सर्वाधिक ६३ रनको योगदान गरेका अजर अलीले एघारौं ब्याट्सम्यान मोहम्मद अब्बाससँग १२ रनको साझेदारी गर्दै टीमलाई जितसम्म डोहोर्‍याउने अवसर सदुपयोग गर्न सकेनन् । उनी अजाज पटेलको एलबीडब्ल्यू धरापमा परे ।


Advertisment
Nabil box
Kumari

पहिलो इनिङमा ७४ रनको अग्रता बनाएको पाकिस्तानले दोस्रो इनिङमा जीतका लागि १७६ रनको लक्ष्य पाएको थियो ।

Vianet communication
Laxmi Bank

अजर अलिका अलावा असद साफिकले ४५ र इमाम उलहकले २७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

न्युजिल्याण्डका लागि अजाज पटेलले ५ तथा इस सोधी र नेइल वाङ्गरले २/२ विकेट लिए ।

यसअघि जोल वाल्टिङको ५९, हेनरी निकोल्सको ५५, जीत रावलको ४६ तथा केन विलियम्सनको ३७ रनको मद्दतमा न्युजिल्याण्डले २४९ रन जोडेको थियो ।

पाकिस्तानका लागि हसन अली र यासिर साहले ५/५ विकेट लिएका थिए ।

जीतसँगै न्युजिल्याण्डले सिरिजमा १-० को अग्रता लिएको छ । यसअघि भएको एकदिवसीय श्रृंखला १-१ को बराबरीमा टुंगिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x