×

NMB BANK
NIC ASIA

नवनियुक्त शाखा अधिकृतलाई मन्त्री पण्डितले दिए यस्तो निर्देशन

मंसिर ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारी कर्मचारीले देशको परिस्थितिअनुसार आफूलाई परिवर्तन गर्दै लानुपर्ने बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

आज ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले ‘नवनियुक्त शाखा अधिकृतहरुको सेवा प्रवेश प्रशिक्षण’ कार्यक्रममा उनले नवनियुक्त अधिकृतलाई मुलुक निर्माणमा सहभागि हुन आग्रह गरे । ‘‘राष्ट्रसेवक कर्मचारीले पहिला राष्ट्रलाई चिन्नुपर्छ’’, उनले भने, “आफ्नो स्वार्थभन्दा माथि उठेर मुलुकको हितको लागि काम गर्नुपर्दछ ।” उनले अधिकृतलाई जिम्मेवारीबाट पछि नहटी राष्ट्रप्रतिको समर्पण भावना, जनमुखी तथा सरल सेवाप्रतिको दृढता कायम राख्दै असल परिचालक बन्न समेत आग्रह गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुनै बहाना नगरी राष्ट्र सेवामा समर्पित हुन सबै नवनियुक्त अधिकृतलाई उनले निर्देशनसमेत दिए । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले नवनियुक्त अधिकृतले प्रशिक्षणबाट सिकेका ज्ञान तथा सीपबाट जनतालाई छिटोछरितो र चुस्तसेवा प्रवाह गर्नुपर्ने बताए । प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले प्रतिष्ठानबाट सिकेका कुरालाई आत्मसाथ गदै कार्यसम्पादनका लागि तयार रहनुपर्ने बताए  । आयोगबाट सिफारिस भएका सामान्य प्रशासन समूह, लेखा समूह, लेखा परीक्षण समूह , राजश्व समूह, न्याय सेवा समूह र परराष्ट्र समूहका ३६५ जना नवनियुक्त अधिकृतलाई तीन महिने प्रशिक्षण दिइएको थियो । 
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x