हेर्नुहाेस् कुकुरले सताउनु सतायो सिंहको जोडीलाई

मंसिर ३, २०७५

काठमाडौं — सिंहलाई जंगलको राजा भनिन्छ र ऊ जंगलको सबभन्दा शक्तिशाली जनावर पनि हो । 

तर एउटा कुकुरले सिंह र सिंहिनीको जोडीलाई पनि हायलकायल बनाएको छ । 

सामाजिक सञ्जालमा यसको भिडियो खुबै भाइरल भइरहेको छ । 

भिडियोमा एउटा घाइते कुकुर सिंह र सिंहिनीसँग भिड्छ अनि उनीहरूलाई टोक्न पनि खोज्छ । 

उसले सिंहलाई पछिल्तिर धकेलेर मात्र विश्राम लिन्छ । 


 


ADVERTISEMENT


 

 

 

मंसिर ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस