×

NMB BANK
NIC ASIA

धनगढी– युवक हत्यामा संलग्नलाई उन्मुक्ति दिने प्रयास भएको भन्दै विरोध स्वरुप आह्वान गरिएको आमहड्तालले धनगढी आज बिहानैदेखि अशान्त बनेको छ । गत शुक्रबारराति धनगढी उपमहानगरपालिका–४ का ३० वर्षीय विजय थापाको हत्यामा संलग्नलाई उन्मुक्ति दिन खोजिएको भन्दै स्थानीयले संघर्ष समिति नै गठन गरेर आह्वान गरेको हड्तालले धनगढी अशान्त बनेको हो ।

Muktinath Bank

बन्दकर्ताले विहानैदेखि धनगढी बजार बन्द गराउँदै हिडेका छन् । तर लामो तथा छोटो दूरीका सवारी साधन चलिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक हरि ओलीले जनाए । बन्दकर्ताले घटनाको विरोध गर्दै सोमबार धनगढीमा प्रदर्शन समेत गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीले घटनास्थलबाट थापाको शव घिसार्दै गरेको अवस्थामा उपमहानगरपालिका–४ कै आशिष सेठीलाई पक्राउ गरेको थियो । सेठी विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्तापछि प्रहरीले थप अनुसन्धानको लागि जिल्ला अदालत कैलालीबाट म्याद थप गरी अनुसन्धान बढाएको छ ।


Advertisment
Nabil box
Kumari

तर मृतक थापाको हत्या नभई उनीहरू बसेको होटल कलशको छतबाट खसेर मृत्यु भएको भन्दै अभियुक्त सेठीले प्रारम्भिक बयान दिएपछि र थप संलग्नबारे प्रहरीले चासो नदिएको भन्दै पीडित परिवारले संघर्षमा उत्रेका हुन् ।
प्रहरी नायव उपरीक्षक ओलीले अभियुक्त नियन्त्रणमा रहेको र थप अनुसन्धान जारी रहेको अवस्थामा आन्दोलन गर्नुपर्ने अवस्था नरहेको बताए । आफूहरू घटनाबारे सुक्ष्म अनुसन्धान गरिरहेको बताउँदै उनले हत्यारा कुनै पनि हालतमा उन्मुक्ति नपाउने बताए । 

Vianet communication
Laxmi Bank

मृतकका परिवारले शव बुझ्न मानेका छैनन् । शव सेती अञ्चल अस्पतालमा रहेको छ । प्रहरीका अनुसार मृतक थापा र अभियुक्त सेठी लागूऔषधका प्रयोगकर्ता एवं कारोबारी हुन् । उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी समेत परेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x