×

NMB BANK
NIC ASIA

कांग्रेसको विवादबारे सभापति देउवाले भने – कुन घरमा झगडा छैन ? पार्टीमा पनि हुन्छ

मंसिर ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको झगडालाई सामान्य लिनुपर्ने बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

उनले पार्टीभित्रको झगडालाई ठूलो रुपमा लिन नहुने उल्लेख गरे । एउटा घरमा त झगडा र कलह हुने भन्दै उनले पार्टी भित्रको मतभेद सामान्य भएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घरजस्तै पार्टीमा पनि झगडा र विवाद हुने भन्दै उनले यसलाई मिलाउने पक्षमा आफू रहेको बताए । उनले मंसिर २ गते महामन्त्री डा. शशांक कोइराल, केन्द्रीय सदस्य डा. शेखर कोइराला र नेतृ सुजाता कोइराला विराटनगर आई मिलेको सन्देश दिँदा आफू नअत्तालिएको बरु यसले पार्टीको एकतामा सकारात्मक सन्देश पुगेको बताए ।


Advertisment
Nabil box
Kumari

प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा देउवासँगै कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि थिए । कोइरालाप्रति लक्षित गर्दै भने, ‘कोइराला परिवारमा जस्तै अब कांग्रेस पार्टीभित्रको झगडा पनि मिल्छ । तर पार्टी सञ्चालन गर्नु कठिन काम हो ।’

Vianet communication
Laxmi Bank

देउवाले पार्टीमा रहेको समूह, उपसमूह, उपसमूह, गुट र उपगुटले आफू पनि दिक्क भएको बताउँदै मिलाउने प्रयासमा लाग्दा हायलकायल भएको बताए ।

पार्टीमा एक भएको फोरम लोकतान्त्रिक मिलाउने क्रममा उपसभापति मनन् गर्नु राजनीतिक निर्णय भएको र विधान नमिचिएको दाबी गर्दै देउवाले सकेसम्म मिलाउने प्रयास गरेको बताए । नेविसंघको विवादको विषयलाई लिएर महासमिति वैठक नसर्ने स्पष्ट पारे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x