×

NMB BANK
NIC ASIA

डिश होममा शिक्षामूलक र मनोरञ्जनात्मक आकर्षक कार्यक्रम

मंसिर ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – डिश मिडिया नेटवर्क लिमिटेडले नेपाली समाजका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलका साथै आपैmले प्रवद्र्धन गरेका उत्कृष्ट च्यानलहरु प्रशारण गरिरहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

डिशहोम आफैले प्रवद्र्धन गरेका च्यानलमध्ये पनि रमाइलो टीभीले दर्शकहरुको मन जित्न सफल भएको सर्वविदितै छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रमाइलो टेलिभिजनमा हाल प्रशारण भइरहेका कार्यक्रमहरु जस्तै आनन्दी, जड्यौरी, लोक भाका, मेरो कथा, म्युजिक इभ, झुम्की, ग्रहफलजस्ता कार्यक्रम दर्शकमाझ अत्यन्त रुचाईएका छन् ।


Advertisment
Nabil box
Kumari

रमाईलो टिभिका दर्शकहरुलाई अझ भरपुर मनोरञ्जन दिने उद्देश्यले, नयाँ नयाँ कार्यक्रम तथा धारावाहिक टेलि श्रृंखलाहरु प्रशारणमा आउने भएका छन् ।

Vianet communication
Laxmi Bank

नारी समवेदनामा आधारित सामाजिक टेलिश्रृंखला ‘दृष्टि’मा भने नेपाली समाजमा महिलाले भोग्ने सुखदुःखका कथा समेटिने छन् । चर्चित निर्देशक ऋषि लामिछाने निर्देशित टेलिश्रृंखलामा सरिता लामिछाने, मिथिला शर्मा, कविता गेलाल र स्वयं निर्देशक ऋषि लामिछानेको मुख्य भुमिका रहेको छ । टेलिश्रृंखला ‘दृष्टि’ प्रत्येक शुक्रवार साँझ ८ः३० बजे रमाईलो टेलिभिजनमा  प्रशारण हुनेछ ।

समाजमा घटेका अपराधिक सत्यघटनामा आधारित रहेर (सीआईबी फाइललाई आधार मानि) नाट्य रुपान्तरित कार्यक्रम ‘अपराध’ तयार पारिएको छ । रानिबारी हत्याकाण्ड, वसन्तपुर एसिड आक्रमणजस्ता घटनाको सम्पूर्ण विवरणसहित नाट्य रुपान्तरण गरिएको कार्यक्रम अपराध प्रत्येक शनिवार साँझ ८ः३० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुनेछ ।

चर्चित हाँस्य कलाकारको अभिनय रहेको ‘एकादेशको चुरीफूरी’ र ‘लुछाचुँडी’ लगायतका हाँस्यप्रधान टेलिश्रृंखलाले दर्शकलाई पेट मिचिमिच हसाउने छन् । ‘एकादेशको चुरीफूरी’ प्रत्येक शुक्रवार साँझ ८ बजे र ‘लुछाचुँडी’ प्रत्येक शनिवार साँझ ८ बजे रमाईलो टेलिभिजनमा प्रशारण हुनेछन् ।

डिश मिडिया नेटवर्कले रमाईलो टेलिभिजनका अलावा नेपालकै पहिलो तथा एकमात्र खेलकुद च्यानल एक्शन स्पोर्टस्, नेपाली चलचित्रहरु प्रशारण हुने च्यालन प्लस मुभि, गीत संगीतका च्यानल गुञ्जन, सिने हिट्स र बलिउड बिट्स, बालबालिकाका लागि जुनियर टीभीजस्ता च्यानल सञ्चालन गरिरहेको छ । यी च्यानल डिशहोम डीटीएच र सीम टीभी डिजिटल केवल नेटवर्कमा प्रशारण भइरहेका छन् ।

‘निकट भविष्यमा मेघा धारावाहिक श्रृंखला, रियालिटी शो, लभ सिरिज, हरर र थ्रिलर सिरिज पनि निर्माण गरी प्रसारण गरिने जानकारी गराउँदछौं,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा छ, ‘नेपाली मनोरञ्जन उद्योगका दिग्गज निर्देशक, लेखक तथा प्राविधिकहरुको संग्लनतामा तयार हुने यी कार्यक्रमहरूले विदेशी कार्यक्रमहरुको स्वाद लिईरहनुभएका नेपाली दर्शकहरुलाई पनि आफ्नै मौलिक कार्यक्रमहरुले आकर्षण गर्नेछ भन्ने आशा लिएका छौं ।’

रमाईलो एचडी तथा एक्शन स्पोर्टस् एचडिका लागि ओरिजिनल ईन्टर्टेन्मेन्ट प्रालि (ओइपीएल) ले कार्यक्रम उत्पादन गर्दै आइरहेको छ । ओइपिएलले यसका अलावा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम र विज्ञापन निर्माण तथा प्रसारण गर्ने कन्टेन्ट हबको रुपमा पनि अगाडि बढिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x