×

NMB BANK
NIC ASIA

बिहेपछि दीपिकाले मेटाएकी हुन् रणवीरको नामको ट्याटु ?

मंसिर ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

 रणवीर सिंह र दीपिका पादुकोणले  मंगलवारमा आफ्ना बिहेका केही तस्वीर शेयर गरे । ती तस्वीर छिनका छिन सामाजिक सञ्जालमा भाइरल भए ।
 दीपिका र रणवीरको बिहेका ती तस्वीर एकाएक भाइरल भए । ती तस्वीरमा आफ्नो परिवारको साथ दीपिका निकै खुशी भइरहेकी थिइन् । तर, तस्वीरमा एउटा कुरा भने मिसिङ थियो । दीपिकाको गर्दनको ट्याटु नै गायब थियो ।

Muktinath Bank

यसपछि धेरैले अनुमान गरेका छन् कि, दीपिकाले आफ्नो गर्दनको ट्याटु मेटाइन् । कुनै बेला रणवीर कपूर र दीपिका पादुकोण रिलेसनशिपमा हुँदा दीपिका र ब्याइफ्रेन्डको नामको ट्याटु आफ्नो गर्धनमा बनाएकी थिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 उनले आफ्नो गर्धनमा आरके लेखाएकी थिइन् । पछि रणवीरसँग सम्बन्ध छुटेपछि त्यो ट्याटुमा थोरै परिवर्तन ल्याएकी थिइन् ।


Advertisment
Nabil box
Kumari

दीपिका र रणवीरको बिहेको तस्वीर खुबै भाइरल भयो । ती तस्वीरमा फ्यानले ख्याल गरे कि, दीपिकाको घाँटीमा खोपेको पुरानो ट्याटु छैन । यो मेकअपमा लुकाइयो या शायद दीपिकाले पुराना यादलाई सधैका लागि मेटाइदिए । बलिउडमा यसबारे चर्चा हुन थालेको छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x