×

NMB BANK
NIC ASIA

प्रियंकाले अघिल्लो दिन हिन्दू र भोलिपल्ट क्रिश्चियन धर्म अनुसार विवाह गर्ने, मिति तय

मंसिर ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

दीपिका रणवीरको विवाहपछि फ्यान्स तथा बलिउडको नजर अब प्रियंका चोपडा तथा निक जोनसको विवाहमा छ ।

Muktinath Bank

यो जोडिले अहिलेसम्म विवाहको मितिको खुलासा गरेका छैनन् । तर मिडिया रिपोर्टका अनुसार विवाहको तारिख २ डिसेम्बरका लागि तय भएको छ । निक प्रियंकाको शाही विवाह जोधपुरको उम्मेद भवनमा हुनेछ । विवाह हिन्दू र किश्चियन रीति रिवाज अनुसार हुनेछ । जोडिको विवाहसँग जोडिएका केही विषयमा सार्वजनिक भएका छन् । जस अनुसार प्रियंका निक ३ डिसेम्बरमा क्रिश्चियन विवाह गर्ने छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मिड डेको रिपोर्ट अनुसार २ डिसेम्बरमा हिन्दू रीति अनुसार विवाह हुनेछ र ३ तारिखमा दुबैले क्रिश्चियन रिति अनुसार विवाह गर्नेछन् । यो दुबै कार्यक्रम एकै स्थानमा हुने जनाइएको छ । 


Advertisment
Nabil box
Kumari

जोधपुरमा दुबैको विवाहको तयारी चलिरहेको छ । यो हप्ता निक जोनस परिवारका साथ भारत आउनेछन् । २५ २६ नोभेम्बरमा प्रियंकाले आफ्नो फिल्म स्काई इ पिंक को सुटिङ सक्नेछिन् । २७ तारिखमा उनी एक च्यारेटिमा सहभागी बन्ने छिन् । फेरि उनी २८ नोभेम्बरमा जोधपुर जानेछिन् र २९ नोभेम्बरबाट विवाहको तयारी शुरु हुनेछ । 

Vianet communication
Laxmi Bank

निक जोनसले भारतीय अंग्रेजी गीतमा नाच्नेछन् । 

बेहुला बेहुलीका लागि अबु जानी र संदीप खोसला लुगाको डिजाइन गरिरहेका छन् । क्रिश्चियन विवाहमा प्रियंका राफेल लाउरेनको क्रिएशन लगाउँनेछिन् ।

प्रियंकाले विवाहमा भारतीय फिल्म उद्योगका कसैलाई पनि नबोलाएको चर्चा भारतीय समाचार माध्यमहरुमा छन् । उनी विवाह समारोहलाई नितान्त निजी बनाउन चाहन्छिन् । 

तर उनका नजिकका नातेदार र भारतीय फिल्म उद्योगका केही हस्तीहरु भने विवाह समारोहमा सहभागी हुने छन् । 

निक बारेका केही तथ्य

निककको वास्तविक नाम निकोलस जेरी जोनस हो । उनको जन्म १६ सेप्टेम्बर १९९२ मा टेक्ससको डालास शहरममा भएको थियो । निक एक अमेरिकन गायक तथा अभिनेता हुन् । उनले सात वर्षको उमेरमा नै काम थालेका थिए ।

निकले २००२ मा आफ्ना बाबुसँग मिलेर पहिलो गीत जाय टु द वल्र्ड गाएका थिए । निकको आफ्नो यो पहिलो गीत स्वयं लेखेका थिए ।

२००४ मा निकको पहिलो एल्बम आयो । तर त्यसले त्यति धेरै सफता पाएन । यसपछि उनले भाइहरुसँग मिलेर जोनास ब्रदर्स नामको एक व्याण्ड बनाए । जसका चारवटा एल्बम बजारमा आए । जो निकै चर्चित भए ।

जोनस बदर्सले अमेरिकी म्युजिक अवार्डमा अवार्ड फर ब्रेकथ्रु आर्टिस्ट पपनि जिते ।

प्रियंका चोपडा भन्दा पहिला निक जोनासको नाक कयौं गायिका तथा अभिनेत्रीसँग जोडिएको थियो । निकले माइली सायरल, क्याडल जनर तथा सेलेना गोमेजसँग पनि डेट गरेका थिए ।

डेली मेलका अनुसार निकको वार्षीक कमाई २.५ मिलियन डलर अर्थात १७५ करोड रुपैयाँ छ । निकले अहिलेसम्म कुल १७ एल्बमका लागि गाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x