×

NMB BANK
NIC ASIA

प्रदेश सांसदको अनौठो निर्णय : समितिको म्याद सकिएपछि छानिए संयोजक

मंसिर ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – ५ नम्बर प्रदेशको स्थायी राजधानी र नामाकरणको लागि सुझाव संकलन गर्ने विशेष समितिको म्याद सकिएपछि बल्ल संयोजक चयन गरिएको छ ।

Muktinath Bank

राजधानी र नामाकरण गर्ने समितिको म्याद २३ कात्तिकसम्म रहेपनि मंगलवारको समितिको बैठकले ४ महिनापछि संयोजक चयन गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाका रोल्पाबाट निर्वाचित सांसद जितेन्द्रकुमार पुनलाई संयोजक बनाएको छ । भेगीय स्वार्थका कारण तानातानमा रहेको प्रदेशको स्थायी राजधानी र नामाकरण टुंग्याउने समितिले ढिलो गरी संयोजक तोकेको हो । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेशको अस्थायी राजधानी बुटवल तोकेको थियो । 


Advertisment
Nabil box
Kumari

निर्धारित ३ महिनामा समितिका २ वटा मात्र बैठक बसेका थिए । म्याद सकिएपछि बसेको बैठकले संयोजक तय गरेको छ । समितिले कार्यविधिउपर राय सुझाव राखेपछि कार्यविधिलाई अन्तिम रूप दिने तयारीमा रहेको बताइएको छ । समिति गएको साउन २४ गते प्रदेश सभाको दोस्रो अधिवेशनको अन्तिम दिने गठन गरिएको थियो ।

Vianet communication
Laxmi Bank

संयोजक तय गरेपनि समितिले सुझाव कसरी लिने भन्ने कार्यविधि बनाउन सकेको छैन । समितिको संयोजक तय गरेको जानकारी आफूहरूले सभामुख पूर्णबहादुर घर्तीलाई जानकारी गराएको समितिका सदस्य एवं नेपाली कांग्रेसका सांसद वीरबहादुर रानाले जानकारी दिए । समिति १५ सदस्यीय छ । 

समितिका सदस्य एव विष्णु पन्थीले भने समितिको म्याद नसकिएको दावी गरे । उनले भने, ‘समितिको पहिलो बैठकबाट ३ महिनाको समय हो । हाम्रो पहिलो बैठक भदौ ११ गते बसेको हो । ११ गतेबाट समय गन्ने हो ।’ उनले अर्को बैठक छिट्टै बसेर कार्यविधि टुंगो लगाई सुझाव संकलन शुरू गरिने बताए ।

प्रदेशको नामाकरण र राजधानी टुंग्याउने विषय पेचिलो बन्दै गएको छ । सुझाव संकनल गरिएपनि संविधानको धारा २८८ मा भएको व्यवस्थाअनुसार प्रदेशको नाम र स्थायी राजधानी सम्बन्धित प्रदेशसभाले निर्णय गरे बमोजिम हुने व्यवस्था छ । प्रदेशमा सत्तारूढ दलको दुईतिहाई सांसद ६० जना संसद छन् । मुख्यमन्त्रीसहित केही मन्त्री प्रदेश राजधानी दाङ लैजाने पक्षमा देखिन्छन् । पहाडका ६ जिल्ला र तराईका ६ जिल्ला मिलेर बनेको प्रदेश सभामा ८७ सांसद रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x