नेपाल बैंकमा जागिरः लिखित परीक्षाको नतिजा आयो, यी हुन् अन्तर्वार्तामा बोलाइएका उम्मेदवार

मंसिर १४, २०७५

काठमाडौं– नेपाल बैंक लिमिटेडले विभिन्न विज्ञापन तह र पदका लागि आह्वान गरेको आवेदनअनुसार लिखित परीक्षामा सहभागिहरुको नतिजा सार्वजनिक गरेको छ । लिखितमा उत्तीर्ण उम्मेदवारलाई बैंकले अन्तर्वार्ताका लागि बोलाएको छ । 
नामावदली हेर्नुहोस्


ADVERTISEMENT

मंसिर १४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस