जेठ ३०, २०८०
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
मंसिर १४, २०७५
काठमाडौं — चिनियाँ कम्पनी लिंकस्योरले संसारको पहिलो भूउपग्रह बनाएको छ जसको सहायताले संसारभरिका मानिसलाई सित्तैमा वाईफाई चलाउने सुविधा प्राप्त हुन्छ ।
कम्पनीका अनुसार, यो भूउपग्रहलाई अर्को वर्ष चीनको जिऊक्वान स्याटेलाइट लन्च सेन्टरबाट प्रक्षेपण गरिनेछ । सन् २०२० सम्म अन्तरिक्षमा यस्ता १० भूउपग्रह पठाइनेछन् ।
कम्पनीले सन् २०२६ सम्म यस्ता २७२ भूउपग्रह प्रक्षेपण गर्ने योजना बनाएको छ ।
लिंकस्योरका सीईओ वाङ जिंग्याइंगले यस परियोजनामा लगभग ४८ अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरिरहेको छ ।
कम्पनीका अनुसार, अनेकौं ठाउँमा टेलिकम नेटवर्क पुग्न असम्भव छ । त्यसैले त्यस्ता स्थानमा मानिसले इन्टरनेट प्रयोग गर्न पाउँदैनन् ।
तर यो चिनियाँ भूउपग्रह अन्तरिक्षमा पुगेपछि मानिस आफ्नो मोबाइल फोनबाट सित्तैमा वाईफाई प्रयोग गर्न पाउनेछन् । टेलिकम नेटवर्क नहुने ठाउँमा पनि फ्री वाईफाई प्रयोग गर्न सकिनेछ ।
मिडिया रिपोर्टका अनुसार, भूउपग्रहको सहायताले सित्तैमा इन्टरनेट पहुँचका लागि गूगल, स्पेस एक्स, वन वेब र टेलिस्याट जस्ता कम्पनीले तयारी गरिरहेका छन् ।
एजेन्सी
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...