×

NMB BANK
NIC ASIA

सर्पले तर्साएर गरे दुष्कर्म, त्यही सर्पले लियो ज्यान (भिडियो)

मंसिर १४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — चीनको एक होटलमा बलात्कार र मृत्युको निकै अनौठो घटना भएको छ । होटलको एक कोठामा तीन सर्प र एकजनाको मृत शरीर फेला परेको छ । 

होटल स्टाफले अनुसन्धानका लागि फायर ब्रिगेड बोलाए अनि सातजना फायरम्यान घटनास्थलमा आइपुगे । उनीहरूको अनुसन्धानमा पत्ता लाग्यो, सप लिएर आउने मानिसको नियत गलत रहेछ । 

होटलको कोठामा एक युवती भेटिइन् । मृत व्यक्तिले उनको बलात्कार गर्न चाहेको उनले खुलासा गरिन् । उनलाई तर्साउनका लागि उक्त व्यक्तिले कोठामा सर्प ल्याएको युवतीको भनाइ रह्यो । 

फायरफाइटरहरूका अनुसार, उनीहरूले भेटेको सर्प संसारको सबभन्दा विषालुमध्ये एक हो । उनीहरू कोठामा पुग्दा सर्प ल्याउने मानिसको मृत्यु भइसकेको थियो । 

शियाओ हुआ नामक महिलाले प्रहरीसमक्ष बयान दिँदै एक व्यक्तिले आफूलाई साँझ ५ बजे होटलको कोठामा लगेको बताइन् । उनी कोठामा छिर्नेबित्तिकै उक्त व्यक्तिले तीनवटा सर्प बाहिर निकाले र त्यही देखाएर तर्साउँदै बलात्कार गरे । 

राति तिनै सर्पले ती व्यक्तिलाई टोके । व्यक्तिले टोकिएपछि उपचार गराउनुको साटो ओछ्यानमा सुतेको महिलाको भनाइ छ । 

आधी रातमा शियाओ होटलबाट घर गइन् । अनि उनी परिवारसँगै प्रहरीसमक्ष उजुरी गर्न गइन् । 

पोस्टमार्टममा उक्त व्यक्तिको मृत्यु सर्पले टोकेर नै भएको पाइयो । बलात्कारको आरोप लगाउने युवतीको स्वास्थ्य परीक्षण भइरहेको छ । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x