×

NMB BANK
NIC ASIA

मध्य अफ्रिकामा १५ लाख बालबालिकालाई 'सहयोग'को आवश्यकता

मंसिर १४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जेनेभा– मध्य अफ्रिकी गणतन्त्रका दुई तिहाइ बालबालिकालाई आधारभूत मानवीय सहयोगको आवश्यकता रहेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । 

गरिब मुलुकको ‘उपेक्षित’ सङ्कट थप खराब अवस्थामा पुगेको चेतावनी दिँदै राष्ट्रसङ्घको बालबालिकाको अधिकारका लागि कार्यरत निकाय यूनिसेफले भनेको छ, “सन् २०१६ मा आधारभूत सहयोगको आवश्यकता रहेका बालबालिका तीन लाख रहेकोमा सन् २०१८ मा यो सङ्ख्यामा पाँच गुणा बढेर १५ लाख पुगेको छ ।” 

मध्य अफ्रिकी गणतन्त्रका लागि संस्थाकी उच्च प्रतिनिधि क्रिश्टिन मुहिघानाले जेनेभामा सञ्चारकर्मीसँग भने, “मध्य अफ्रिकाको अवस्था मुलुकको सन् २०१३ को पृथकतावादी द्वन्द्वका समयभन्दा ‘सम्भवत अझ खराब’ बनेको छ ।” 

सन् २०१३ मा भएको पृथकतावादी मुसलमान विद्रोहीको गठबन्धन समूह सेलेकाले लामो समयदेखि मध्य अफ्रिकाको नेतृत्व गर्दै आएका क्रिश्चियन नेता फ्रान्स्वाँ बोजिजलाई आन्दोलनको बलमा पदच्युत गरेको थियो । 

राज्यको धेरैजसो भूभाग अर्थात् झण्डै फ्रान्सको जति क्षेत्रफलमा मुसलमान मिलिसिया समूहको नियन्त्रण रहेको छ । 

“यस असामान्य परिस्थितिमा हाम्रो प्रयास भनेको बालबालिकालाई जीवित राख्नु हो,” मुहिघानाले बताए । 

“सहयोगको अपेक्षमा रहेका बालबालिकाको उक्त सङ्ख्याबाहेक हरेक चार बालबालिकामध्ये एक जना कि आन्तरिक रूपमा विस्थापित बनेका छन् कि शरणार्थीका रूपमा विदेश पलायन भएका छन् , यूनिसेफको पछिल्लो तथ्याङ्कमा उल्लेख छ ।” 

“मध्य अफ्रिकामा यो बर्ष मानवीय सहयोग लिएर पुगेका राष्ट्रसंघीय अधिकारीमाथि नै आक्रमण भएपछि सहयोगको आवश्यकता भएका बालबालिकाको जीवन दिनप्रतिदिन कठीन बनेको छ ।” 

अफ्रिकी गणराज्यमा सन् २०१७ मा विभिन्न ६७ वटा आक्रमण मानवीय सहयोगका लागि काम गर्ने अन्तर्राष्ट्रिय संघसंस्थामाथि भएको थियो, जुन सन् २०१८ को साढे आठ महिनामा बढेर २९४ पुगेको यूनिसेफको दावी छ । 

मुहिघानाले मध्य अफ्रिकामा देखिएको समस्या विश्वमा नै उपेक्षित भएका मानवीय सङ्कटमध्ये सबैभन्दा उपेक्षित अवस्था हो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x