×

NMB BANK
NIC ASIA

ब्राजिलले जलवायु सम्झौतामा हस्ताक्षर नगर्ने

मंसिर १५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

 ब्राजिल- ब्राजिलको राष्ट्रपतिमा निर्वाचित बनेका जाइर बोल्सोनारोले आफ्नो देशको कृषि व्यवसाय क्षेत्रलाई प्रभावित पार्ने कुनै पनि जलवायु सम्झौतामा आफुले हस्ताक्षर नगर्ने बताउनुभएको छ । 

Sagarmatha Cement
Muktinath Bank

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले केही दिन पहिले ब्राजिल संस्थापक सदस्य रहेको दक्षिण अमेरिकी व्यापार समूह मर्कोसर र यूरोपेली संघ ९इयू० बीच व्यापार सम्झौताका लागि ब्राजिलको पेरिस जलवायु सम्झौताबारेको अडानका कारण शर्तहरू रहनसक्ने भन्ने भनाइप्रति प्रतिवाद गर्दै बोल्सोनारोले कृषि व्यवसाय क्षेत्रलाई प्रभावित पार्ने कुनै पनि जलवायु सम्झौतामा ब्राजिल हस्ताक्षर नगर्ने बताउनुभएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फ्रान्सका राष्ट्रपतिले आफ्ना श्रमिक तथा किसानहरूलाई उनीहरूको उत्पादन वानीलाई पर्यावरणीय परिवर्तन अनुसार रूपान्तरण गर्न लगाउन नसक्ने र यसो गर्न नसक्ने राष्ट्रसँग व्यापार सम्झौतामा हस्ताक्षर गर्न नसक्ने बताउनुभएको थियो । यसको अर्थ व्यापार सम्झौतामा असन्तुलन भएको बुझिने उहाँले बताउनुभएको थियो । 
वातावरणसम्बन्धी मुद्दामा हालका ब्राजिलियाली अधिकारीसँग फरक रहेका बोल्सोनारोले आफ्नो देशलाई पेरिस जलवायु सम्झौताबाट पछि हटाउने सोच रहेको बताइने गर्छ । उहाँले आगामी बर्ष अर्थात् सन् २०१९ मा संयुक्त राष्ट्रसङ्घ जलवायु परिवर्तन सम्मेलनको आयोजक राष्ट्रहरूको नामबाट ब्राजिललाई हटाउन आग्रह गर्नुभएको समाचारहरू पनि आएका छन् । 


Advertisment
Nabil box
Kumari

बोल्सोनारोले भन्नुभयो, “म्याक्रोँले फ्रान्सको पक्षमा वकालत गर्दै आउनुभएको छ । फ्रान्सको कृषि व्यवसाय पनि मजबुत भएको र मर्कोसुर र यूरोपियन यूनियनबीचको सम्झौता फ्रान्सको हितविपरित हुने निष्कर्षका साथ फ्रान्स सम्झौताको विपक्षमा देखिएको छ ।” 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x