दीपिका र रणवीरको प्रीतिभोजका २५तस्वीर हेर्नुहोस् (फोटो फीचर)

मंसिर १६, २०७५

काठमाडौं — बलिउडको हिट जोडी दीपिका पादुकोण र रणवीर सिंहले बिहेपछिको प्रीतिभोज शनिवार राति मुम्बईको होटल ग्रान्ड हयातमा मनाएका छन् । 

पार्टीमा बलिउडका हस्तीहरू उपस्थित रहे । 

बिहेमा परम्परागत पहिरनमा सजिएका दीपिका र रणवीर प्रीतिभोजमा वेस्टर्न ड्रेसकोड राखिएको थियो । 

प्रीतिभोजमा बलिउड सेलेब्रिटीहरूले आआफ्नो ग्ल्यामर देखाए । 

हेरौं तस्वीरहरू :


ADVERTISEMENT

मंसिर १६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस