×

NMB BANK
NIC ASIA

छोरीको अनौठो नाम सुनेर हाँस्न थाले विमानस्थल कर्मचारी, आमाले गरिन् गुनासो

मंसिर १६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — आजकलका आमाबुवा आफ्ना छोराछोरीको अनौठा नाम राख्न थालेका छन् । 

अमेरिकाको टेक्सासमा यस्तै किसिमको अनौठो नामले विवाद जन्माएको छ । एक महिलाले आफ्नी छोरीको नाम मजाकमा उडाइएकाले एयरलाइन्ससँग गुनासो गरेकी छिन् । 

ट्रेसी रेडफोर्ड नामक महिलाले आफ्नी छोरीको नामको मजाक विमानस्थल कर्मचारीले उडाएको भन्दै सामाजिक सञ्जालमा गुनासो पोखिन् । 

छोरीको नाम एबीसीडीई हो । 

ट्रेसी आफ्नी छोरीका साथ क्यालिफोर्नियाबाट टेक्सासको एल पासो जाँदैथिइन् । उनले भनिन्, ‘जोन वेन विमानीथलमा गेट एजेन्टले मेरी छोरीको नाम पढेर हाँस्दै मेरी छोरीतर्फ औंला देखाएर अन्य कर्मचारीसँग कुरा गर्न थाल्यो । मैले यो
देखेपछि सहन सकिनँ र उसलाई म तपाईंका कुरा सुन्छु र छोरीले पनि सुन्दैछे भनें । तपाईंले यो सब बन्द गर्नुस् पनि भनें ।’ 

महिलाले थपिन्, ‘अनि कुनै कर्मचारीले मेरो बोर्डिङ पासको तस्वीर खिचेर सामाजिक सञ्जालमा हाल्यो र मजाक उडायो । मलाई अन्य व्यक्तिबाट पोस्टका बारेमा थाहा भयो । मैले यो थाहा पाएपछि साउथवेस्ट एयरलाइन्ससँग गुनासो
गरें तर दुई हप्तापछि पनि एयरलाइन्सले कारावही चलाएन ।’

पछि चाहिँ एयरलाइन्सले महिलासँग माफी माग्यो ।

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x