×

NMB BANK
NIC ASIA

अभिनेत्रीले पारदर्शी कपडा लगाएको भन्दै विवाद, मुद्दा दर्ता

मंसिर १७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

इजिप्टकी एक अभिनेत्रीले काहिरा फिल्म फेस्टिवलका पारदर्शी कपडा लगाएपछि विवाद उत्पन्न भएको छ । 

Muktinath Bank

सञ्चारमाध्यमहरुका अनुसार यी अभिनेत्री माथि व्यभिचारका लागि उकासेको आरोप दर्ता गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काहिरा फिल्म फेस्टिवलका क्रममा रानिया यूसेफले कालो रंगयुक्त पारदर्शी कपडा लगाएकी थिइन् । जसमा उनको खुट्टाको अधिकांश हिस्सा देखिएको थियो । उनको यो पहिरनलाई मानिसले मुद्दा बनाएका छन् । 


Advertisment
Nabil box
Kumari

तर केही मानिसले भने रानियालाई उनको इच्छा अनुसारको कपडा लगाउने उधिकार भएको बताएका छन् । 

Vianet communication
Laxmi Bank

इजिप्टको न्यायिक प्रणालीसँग जोडिएका मानिसले समाचार एजेन्सी एएफपीलाई बताएका छन् कि यदी रानिया दोषी पाइएको खण्डमा उनलाई पाँच वर्षसम्मको जेल सजाय हुन सक्छ । 

रानियाले आफ्नो पहिरनका लागि माफि मागेकी छिन् । ४४ वर्षीय रानिया कपडाका कारण यति धेरै विवाद उत्पन्न हुने अनुमान गरेको भए आफूले यो लुगा नलगाउने बताएकी छिन्।   

रानियाका विरुद्ध दर्ता गरिएको अभियोगमा रानियाको पहिरनले समाजको मूल्य परम्पारा तथा नैतिकता अनुसार नभएको र यसले इजिप्टका महिलाको प्रतिष्ठामा नोक्सान पुगेको बताइएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x