×

NMB BANK
NIC ASIA

फ्रान्समा धम्की पाएपछि विरोधकर्ताहरू हटे सरकारसँगको वार्ताबाट

मंसिर १८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — फ्रान्समा इन्धनको मूल्यवृद्धिको विरोध गरिरहेका प्रदर्शनकारीहरू प्रधानमन्त्रीसँग मंगलवार हुने भनिएको वार्ताबाट पछि हटेका छन् । 

पहेंलो ज्याकेट आन्दोलनकारीहरूका केही सदस्यलाई उग्रपन्थी प्रदर्शनकारीले ज्यान मार्ने धम्की दिँदै सरकारसँग वार्ता नगर्न भनेपछि पछि हटेको बताए । 

विगत तीन हप्तादेखि इन्धनको मूल्यवृद्धिका विषयमा फ्रान्सका विभिन्न भागमा प्रदर्शन भइरहेका छन् । 

केही दिनयता प्रदर्शन हिंस्रक हुँदै गएको छ । अहिलेसम्म चारजनाको ज्यान गइसकेको छ ।

फ्रान्सका गृहमन्त्रीले आइतवारको प्रदर्शनमा लगभग एक लाख ३६ हजार मानिसले भाग लिएको जानकारी दिए । 

आन्दोलनको प्रचार सामाजिक सञ्जालमा तीव्र गतिमा भयो । राष्ट्पति इम्मानुएल म्याक्रोंका आर्थिक नीतिहरूको आलोचना बढ्दै गयो र विरोध प्रदर्शन चर्कियो । 

सरकारले विपक्षी दलहरूसँग आन्दोलन शान्त बनाउने विषयमा बैठक गरेको छ ।

विपक्षी नेता मरिन ला पें बैठकमा उपस्थित थिइन् । उनले विगत ५० वर्षमा आफ्नै जनतामाथि गोली चलाउने आदेश दिने म्याक्रों पहिलो नेता हुन लागेको बताइन् । 

फ्रान्सका अर्थमन्त्री ब्रुनो ले मायरले अघिल्लो हप्ता व्यापारमा भएको नोक्सानीको जानकारीका लागि व्यापार प्रतिनिधिसँग कुराकानी गरे । मायरले सरकार सार्वजनिक खर्च कटौतीका लागि प्रतिबद्ध रहेको बताए । 

बीबीसी हिन्दीबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x