इन्धनमा लगाइएको कर तत्कालका लागि फिर्ता

मंसिर १८, २०७५

पेरिस– फ्रान्सद्वारा इन्धनमा लगाइएको करवृद्धि तत्कालका लागि फिर्ता गरिएको फ्रान्सका प्रधानमन्त्री इडवार्ड फिलिपले मङ्गलबार बताएका छन् । 

फ्रान्समा इन्धनमा करवृद्धि गरेको भनी विगत दुई हप्तादेखि पहेलो पहिरनधारी सवारी साधन धनीहरूले गरेमा प्रदर्शनले हिंसात्मक रूप लिन थालेपछि यहाँको सरकारले आगामी छ महिनाका लागि स्थगित गर्ने निर्णय लिएको हो । 


ADVERTISEMENT

मंसिर १८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस