असोज १९, २०७८
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
काठमाडौं — वृद्ध हुँदै गएपछि मानिसहरू जागिरबाट रिटायर भएर आराम गर्न मन पराउँछन् । तर एक वृद्ध जोडीले चाहिँ यो उमेरमा संसार घुम्ने निर्णय लिएको छ ।
उनीहरूले बाँचुन्जेल घुमिरहने योजना बनाएका छन् ।
अमेरिकाको सियाटलमा बस्ने माइकल र डेब्बी अहिलेसम्म संसारभरिका २५० शहर घुमिसकेका छन् । उनीहरू अझै धेरै यात्रा गर्ने सुरमा छन् ।
सन् २०१३ बाट उनीहरूले यात्रा शुरू गरेका हुन् । उनीहरू खर्च जुटाउन आफ्नो घर, कार र डुंगा समेत बेचे ।
आफू जहाँ बसिन्छ त्यही आफ्नो घर भएको उनीहरूको मान्यता छ । एयरबीएन्डबीबाट उनीहरू गेस्टहाउस बूक गर्छन् ।
यो जोडीले सिनियर नोमाड्स नााक ब्लग पनि चलाउने गरेको छ ।
आफूहरूलाई छोरीले संसार घुम्ने सल्लाह दिएको डेब्बी बताउँछिन् । संसार घुम्ने पैसा जुटाउन नसकिएला भनी पीर मानेको जोडीलाई छोरीले मानिसको घरमा पेइङ गेस्ट बनेर बस्न सल्लाह दिइन् ।
यात्रामा सामान नकिन्ने गरेको जोडी बताउँछ । उनीहरू अर्काका लागि उपहार चाहिँ किन्छन् । घुम्न गएको ठाउँमा उनीहरू सित्तैमा घुम्न पाइने ठाउँ मात्र जान्छन् ।
अनि उनीहरू खाना पनि आफैं बनाउँछन् । पाँच वर्ष घुम्दा पनि आफूहरू नथाकेको उनीहरूको भनाइ छ ।
आफूहरू पैदल हिँड्ने गरेकाले स्वस्थ रहेको उनीहरू बताउँछन् ।
एजेन्सी
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...