×

NMB BANK
NIC ASIA

टुँडीखेलमा प्लास्टिकको झोलाबाट किन बनाइयो मृत सागरको आकृति ?

मंसिर १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, १९ मङ्सिर ९रासस० ः प्लास्टिक न्यूनीकरण गर्नुपर्ने उद्देश्यका साथ आज झोलाबाट मृत सागरको आकृति बनाई विश्व कीर्तिमान राख्ने प्रयास गरिएको छ । 

Muktinath Bank

बन तथा वातावरण मन्त्रालय र स्टेम फाउन्डेनले संयुक्तरुपमा आज टुँडीखेलमा आयोजना गरेको कार्यक्रममा वातावरणमा प्लास्टिकले पारेको असर न्यूनीकरण गर्न जनचेतना अभिवृद्धि गराउन झोलाबाट मृत सागरको आकृति बनाइको हो । विभिन्न सङ्घसंस्था तथा विद्यालयका प्रतिनिधिको उपस्थितिमा ८७ हजार २३२ थान प्लास्टिकको झोला आकृतिमा बाँधिएको हो । 
शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले प्लास्टिकले वातावरणमा परेको असर न्यूनीकरणमा नेपाल सरकार जिम्मेवार रहेको उल्लेख गर्दै युवापुस्ताको अभियानलाई समर्थन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका प्रविधि प्रमुख डा रवीन्द्र ढकालले प्लास्टिकबाट डिजेल बनाउने प्रविधि ल्याएसँगै प्लास्टिकमा न्यूनीकरण भएको र प्लास्टिकको पुनः प्रयोगमा सबैलाई जोड दिन आग्रह गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्टेम फाउण्डेशनका अध्यक्ष सर्जन विसीले पर्यावरण तथा प्रकृतिमा प्लास्टिकको अनावश्यक र अव्यवस्थित प्रयोगले पारेको नकारात्मक असरबारे विश्वको ध्यानाकर्षण गर्दै नेपालीमा सचेतना ल्याउन कार्यक्रम आयोजना गरिएको बताए ।  विश्व कीर्तिमानका लागि पहिला दाखिला भएको रेकर्डभन्दा १९ हजार २३२ थान प्लास्टिकका झोला बढी बाँधिएको हो । जगदम्बा स्टिल्सले संस्थागत सामाजिक दायित्व बहन गर्दै मृत सागरको आकृति निर्माण गरिदिएको हो । 


Advertisment
Nabil box
Kumari

विश्व वन्यजन्तु कोषले वन, वातावरण र पर्यावरणका क्षेत्रमा यससँगै विभिन्न कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ । स्टेम फाउण्डेशन नेपालले आवश्यक प्रक्रिया पूरा गरी विश्व कीर्तिमानीका लागि प्रमाण पेश गर्ने जनाइएको छ । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x