×

NMB BANK
NIC ASIA

म्याक्स अस्पतालले छोरी जन्माउने आमाको निःशुल्क उपचार गर्ने

मंसिर २०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर– विराटनगर– ११ महेन्द्र चोकमा रहेको म्याक्स हस्पिटल एण्ड ट्रमा सेन्टरले छोरी बचाउ अभियान ल्याएको छ । महिला सशक्तिकरण अभियान अन्तर्गत छोरी बचाउ अभियानलाई थप प्रभावकारी बनाउन अस्पतालमा छोरी जन्माउने महिलालाई  ‘डेलिभरी’मा सबै खर्च निःशुल्क गर्ने जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

म्याक्स हस्पिटलद्वारा आयोजित पत्रकार सम्मेलनमा डेलिभरी केसमा छोरी जन्मिएपछि लाग्ने सबै खर्च व्यहोर्ने जानकारी गराइएको हो । म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि.का अध्यक्ष शत्रुध्न यादवले भने, ‘महिला सशक्तिकरण अभियालाई थप टेवा पुग्ने हिसावले अस्पतालमा भर्ना भएका महिलाले छोरी जन्माएको अवस्थामा आजदेखि नै उपचारमा निःशुल्क गर्ने निर्णय गरेका छौ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भोलिका दिनमा भ्रुण हत्या रोक्नलाई  मद्दत पुग्ने भएकाले यसलाई अगाडि बढाएको यादवले बताए । अस्पतालमा भर्ना भएका गर्भवतीबाट छोरी जन्मिएको अवस्थामा   शैल्यक्रिया वापतको सम्पुर्ण शुल्क छुट गरेको उनको भनाइ छ । साथै अस्पतालले जेष्ठ नागरिक र शहीद परिवारका आफन्तलाई पनि २५ प्रतिशत सेवा शुल्कमा छुट दिने व्यावस्थाको घोषणा गरेको छ । 


Advertisment
Nabil box
Kumari

जेष्ठ नागरिक सम्मान सेवा कायत्र्रmम अन्तर्गत ७० वर्ष र सो भन्दामाथिका जेष्ठ नागरिकलाई सम्मानसहित २५ प्रतिशत उपचार सेवा शुल्कमा छुटको व्यावस्था गरेको अस्पतालले जनाएको छ । त्यसैगरी शहीद परिवार सम्मान अन्तर्गत नेपालमा भएका विभिन्न चरणमा आन्दोलनमा घाइते, अङ्गभङ्ग तथा  शहीद परिवारलाई पनि २५ प्रतिशतको छुटको व्यवस्था गरेको अध्यक्ष यादवले बताए ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x