×

NMB BANK
NIC ASIA

ओलीलाई कांग्रेस प्रवक्ताको चुनौती– प्रधानमन्त्रीज्यू ! धम्की होइन, पदीय गरिमाको ख्याल राख्नुस्

मंसिर २०, २०७५

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो पदीय गरिमाको ख्याल नगरिकन बोलेको आरोप लगाएका छन् ।

Muktinath Bank

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुराकानी गर्दै शर्माले प्रधानमन्त्री ओलीलाई आफ्नो कर्ममा विश्वास गर्न र पदीय दायित्वलाई ध्यान दिन सुझाव दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'यो देशमा बुद्धिजीवी बोल्न नपाउने ? बोल्यो भने थला पार्ने ?’ यसरी सरकारको आलोचनालाई निषेध गरेर लोकतन्त्रमा बोल्न नपाइने शर्माको तर्क थियो । 


Advertisment
Nabil box
Kumari

यसले अभिव्यक्ति स्वतन्त्रलाई निस्तेज पार्न सक्ने आशंका बढेर गएको शर्माले बताए ।

Vianet communication
Laxmi Bank

‘नेपाली कांग्रेसको तर्फबाट बुद्धिजीवीहरूमाथि प्रधानमन्त्रीले लगाएको आक्षेपको घोर भर्त्सना गर्न चाहन्छु’ उनले भने ।

अरूलाई धम्की नदिन प्रधानमन्त्रीलाई शर्माको सुझाव छ ।

‘प्रधानमन्त्रीलाई के सुझाव दिन चाहन्छु भने, 'थला पार्ने’ धम्की नदिनुहोस्, आफ्नो कर्ममा विश्वास गर्नुहोस् र आफ्नो कर्ममा बौद्धिकतालाई स्थान दिनुहोस’ शर्माको चेतावनी छ । शर्मा थप्छन्, ‘यस्तो प्रकारको जवाफ दिनुपर्दैन, इतिहासमा कर्म लेखिन्छ बोली लेखिँदैन ।’

बुधवार प्रसारित जनतासँग प्रधानमन्त्री कार्यक्रममा बुद्धिजीवीहरूप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले वादविवादमा उत्रिए आफूले उनीहरूलाई थला पार्न सक्ने अभिव्यक्ति दिएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x