वासिङ मेसिनका नयाँ मोडल बजारमा

मंसिर २०, २०७५

काठमाडौं – विश्वकै सर्वश्रेष्ठ एलजी फ्रन्ट लोड वासिङ मेसिनमा आमाको हातले धोएकोजस्तै मुलायम लुगा हुने कम्पनीले जनाएको छ । 

नेपालमा पनि ५० प्रतिशतभन्दा बढी फ्रन्ट लोडिङ वासिङ मेसिनमा अधिपत्य जनाउन सफल भएको एलजीले यस वर्ष पनि अत्याधुनिक मेसिनहरू ल्याउँदै ‘मदरली वासिङ क्याम्पियन’को यसपालिको जाडोको नयाँ संस्करण शुरू गरेको छ ।


ADVERTISEMENT

एलजी वासिङ मेसिनमा विशेष विशेषतायुक्त थुप्रै मोडलहरू बजारमा आएका छन् ।

मंसिर २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस