×

NMB BANK
NIC ASIA

बुटवल – होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले ‘सडकमै खाऔं सडकमै रमाऔं’ भन्ने नाराका साथ प्रथम सडक खाना महोत्सवको आयोजना गर्ने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

पर्यटन प्रवद्र्धन र विकासमा टेवा पुर्याउने उद्देश्यले अंग्रेजी नया“ वर्षको अवसर पारेर आउँदो पुस १५ र १६ गते बुटवलमा सडक खाना महोत्सवको आयोजना गर्ने भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघ आफ्नो व्यावसायिक उद्देश्य अनुरुप विभिन्न सामाजिक, रचनात्मक, मानवीय एवं पर्यटन प्रवद्र्धन र विकासका लागि क्रियाशील रहँदै आएको छ । सडक खाना महोत्सव बुटवल उपमहानगरपालिका–९ तिनकुनेदेखि तल होराइजन चोकसम्मको सडकमा आयोजना गर्न लागिएको संघका अध्यक्ष समुन्द्र जिसीले बताए  ।


Advertisment
Nabil box
Kumari

कार्यक्रमलाई व्यवस्थित र मर्यादित तरिकाले सम्पन्न गर्न शुक्रवार संघ सचिवालयमा आयोजित छलफलमा संघका अग्रज तथा सल्लाहकारले बुटवलको पहिचान हुने गरी खानाको परिकार छनौट गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले खाना महोत्सव आयोजना गर्दै गर्दा प्रदेश नम्बर ५ को संस्कृति, भेषभुषा, खानपान र बुटवलको पृथक चिनारी झल्काउने परिकारमा ध्यान दिन आग्रह गरेका छन् । 

Vianet communication
Laxmi Bank

संघका प्रमुख सल्लाहकार माधवप्रसाद नेपाल, सल्लाहकार महेन्द्र श्रेष्ठ, देवीकुमार श्रेष्ठ, वाबुराम श्रेष्ठ, कुलचन्द्र पाण्डे, कविराज अर्याल, संघका पूर्ववरिष्ठ उपाध्यक्ष रामप्रसाद गौतम, प्रेस सल्लाहकार यमलाल भुसाल लगायतले होटल व्यवसायीे पर्यटन व्यवसायी भएकाले पर्यटनको विकासका लागि सडक खाना महोत्सवले केही भएपनि योगदान पुर्याउने धारणा राखे ।

संघको आयोजना बुटवलमा पहिलो पटक हुन लागेको सडक खाना महोत्सवको म्युजिक डेस्टिनी इन्टरटेन्मेन्ट सहआयोजक र जावलाखेल गु्रप अफ इन्डस्ट्रिज मुख्य प्रायोजकका रुपमा रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x